चुनावी तालमेलमा निर्वाचन क्षेत्र भागवण्डाको विवादका कारण नयाँ शक्तिले गठबन्धन छोड्ने चेतावनी दिएको छ । आफ्नो पार्टीलाई एमाले–माओवादीले ‘अपहेलित’ गर्न खोजेको निष्कर्षसहित उसले निर्वाचनमा सम्मानजनक व्यवस्थापन नगरिए गठवन्धन छोड्ने चेतावनी
३७ जनाको ज्यान लिएको बाढीपहिरोमा १६ हजार घर पुरिएका छन् भने ४० जना हराइरहेका भियतनाम अधिकारीहरुले बताएका छन् । ‘टुओइ ट्रे’ पत्रिकाले जनाएअनुसार भियतनामको मध्य क्षेत्रमा रहेको एक पुल भत्कंदा
यसैक्रममा बिहीबार दिपायलमा र्यालीसहित कोणसभाको आयोजना गरिएको छ । कोणसभालाई सम्बोधन गर्ने अधिकांश वक्ताहरुले दिपायललाई प्रादेशिक राजधानी कायम नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिए । सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस
संघका वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती गुरुङले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन् । संघको आठौं विश्व सम्मेलन एवं महाधिवेशन आगामी शनिबारदेखि काठमाडौंमा हुँदैछ । संघले निर्माण
सोमबार अपराह्न नयाँबानेश्वरस्थित घरबाट निस्कनेक्रममा अज्ञात समूहको गोली लागेर निधन भएका गौचनको थकाली परम्परानुसार अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरलाई छोरा संस्कारले दागबत्ती दिएको स्व. गौचनका काका ओमकारले जानकारी
एक्सन पोलिमर प्रालिले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी मिलानो ब्रान्डका फुटवेयर सार्वजनिक गरेको हो । ३० करोड रुपैयाँ लगानीमा सन् २०१६ मा भैरहवामा स्थापित कम्पनीले सबै उमेर समूहका लागि स्लीपर,
The Prime Minister of Pakistan had conveyed his sympathies for the flood affectees and pledged assistance in his meeting with the Prime Minister of Nepal in New York on the
नौ विद्यार्थी संगठनको बिहीबार बसेको संयुक्त बैठकले संशोधनमार्फत अयोग्य शिक्षकलाई स्थायी गर्न थालिएको र त्यसले लाखौं बालबालिकाको भविष्य बिगार्ने जनाउँदै कार्यान्वयनमा जान नदिने निर्णय गरेको अनेरास्ववियु (क्रान्तिकारी) काउपाध्यक्ष सुरेन्द्र बस्नेतले
उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले उकालो लागेर १५ सय १० कायम भएर थामियो । अघिल्लो दिन पनि ४ अंकजसोले नै उकालो लागेको थियो । अन्य, वाणिज्य बैंक र व्यापार
पार्टीको प्रदेश नम्बर–७ को बैठकले उम्मेदवार सिफारिस गरेको हो । निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि पल्टु राना, निर्वाचन क्षेत्र नम्बर–२ बाट सामानुपातिकतर्फ प्रेमवती राना, निर्वाचन क्षेत्र नम्बर–३ बाट