मिलानो ब्रान्डका फुटवेयर नेपालमा • Image Khabar Image Khabar


मिलानो ब्रान्डका फुटवेयर नेपालमा


Imagekhabar
२६ आश्विन २०७४, बिहीबार २०:११

मिलानो ब्रान्डका फुटवेयर नेपालमा

एक्सन पोलिमर प्रालिले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी मिलानो ब्रान्डका फुटवेयर सार्वजनिक गरेको हो ।

३० करोड रुपैयाँ लगानीमा सन् २०१६ मा भैरहवामा स्थापित कम्पनीले सबै उमेर समूहका लागि स्लीपर, स्यान्डल र जुत्ताहरु उत्पादन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्