१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मिलानो ब्रान्डका फुटवेयर नेपालमा


0
Shares

एक्सन पोलिमर प्रालिले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी मिलानो ब्रान्डका फुटवेयर सार्वजनिक गरेको हो ।

३० करोड रुपैयाँ लगानीमा सन् २०१६ मा भैरहवामा स्थापित कम्पनीले सबै उमेर समूहका लागि स्लीपर, स्यान्डल र जुत्ताहरु उत्पादन गरेको जनाएको छ ।