‘ग्लोबल हंगर इन्डेक्स’मा भारतको अवस्था उत्तर कोरिया, म्यानमार, श्रीलंका र बंगलादेशको भन्दा खराब पाइएको हो । विश्वका विकासशील देशमा भोकमरीको समस्यामाथि इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्यूटका तर्फबाट प्रत्येक वर्ष जारी
कपिलवस्तुको कुदान क्षेत्रमा सारसले अण्डा दिएका छन् भने गोटिहवा क्षेत्र नजिक सारसले आफ्ना बच्चा चराउँदै हिँडेको देखिन्छ । विशेषगरी सारसले असोज र कात्तिक महिनामा अण्डा पार्ने र बच्चा कोरल्ने गर्दछ
ईमेज च्यानलले दुई दशकदेखि वार्षिक रुपमा आयोजना गर्दै आएकोे सांगीतिक वृत्तको सबैभन्दा ठूलो उत्सव ईमेज अवार्डको १९ औँ संस्करण हुन लागेको हो । १९ औं ईमेज अवार्डमा विगतका वर्षमाजस्तै यस
The deceased is Kaushila Koirala, 56, of Kankai municipality-3, Durgapur, confirmed the District Police Office, Jhapa. Koirala died on the spot due to electric shock from heater while preparing meal.
जिल्लाको विष्णुपुर गाउँपालिका–५ बस्ने रामेश्वर यादवका ११ वर्षीय कान्छो छोरा महेशकुमार यादव यही असोज १० गते बिहान राजविराजस्थित अदालत रोडबाट बेपत्ता भएको र उनी हालसम्म फेला नपरेको स्थानीय कृष्ण मण्डलले
विषाक्त खानाका कारण बिरामी भएका उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । कान्डीमा उद्योगले उपलब्ध गराएको बिहानको खाजा खाएपछि मजदुरहरु एकएक धमाधम बिरामी हुन थालेका थिए
मृत्यु हुनेमा कनकाई नपा–३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कोइरालालाई घरमा खाना पकाउनेक्रममा बिहीबार हिटरबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युनेस्कोबाट अलग हुने तयारी शुरु गर्न विदेश मन्त्रालयलाई निर्देशन दिएका छन् । यसअघि अमेरिकाले युनेस्कोलाई इजरायल विरोधी भएको आरोप लगाउँदै त्यसबाट हटेको थियो । अमेरिकाले युनेस्कोलाई
झण्डै दुई साताअघि नागार्जुन नगरपालिका–३ मा फेला परेको शवको अनुसन्धानमा जुटेको प्रहरीले सुन तस्करी प्रकरणमा हत्या भएको तथ्य फेला पारेको हो । रसुवा पार्वतीकुृण्ड नगरपालिका–३ का गगन लामाको शव १६