नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाइ ठूलो परिमाणमा पटका भित्र्याउने गरेका छन् । तस्करले पर्साको भिस्वा, सिकटा, भेलाइ, इनर्वा, ठोरी, सिर्सिया तथा बारा
निर्वाचन आयोगद्वारा शुक्रबार आयोगमा आयोजित छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन तोकिएकै मितिमा हुनेमा आवश्वस्त हुन आग्रह गरे । छलफलपछि बोल्दै वाम गठबन्धनका सदस्य सुवासचन्द्र नेम्वाङले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित
नेपाल विद्युत् प्राधिकरणको निर्देशनमा सरोकारवाला संस्थाहरुले आफूले टाँगेका तार व्यवस्थित गर्न थालेका हुन् । उनीहरुले शुक्रबार त्रिपुरेश्वरदेखि कलंकीसम्मका तार व्यवस्थित गरेका छन् । असरल्ल पारेर टाँगिएका तारले सडक दुर्घटनाको जोखिम
Praising the Nepal Police role in combating activities of crime and maintaining peace and order in the society, the speakers in the programme insisted on the need of building atmosphere
जिल्ला प्रहरी कार्यालय कन्चनपुरले शुक्रबार गरेको कार्यक्रममा समाजका विकृति र विसंगतिविरुद्ध सत्यतथ्य समाचार सम्प्रेषण गरी अतुलनीय सहयोग गरेको भन्दै पन्तलाई प्रहरीले सम्मानित गरेको हो । महाकाली अञ्चल प्रहरी प्रमुख एसएसपी
प्रतिष्ठानको शुक्रबारसम्पन्न प्रथम सभाले नयाँ कार्यक्रम सन्चालन गर्ने सहमतिका साथै आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित योजना तथा कार्यक्रमसहितको वार्षिक बजेट पारित गरेको हो । बैठकमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री
पराजयसँगै नेपालको विश्वकप छनोट खेल्ने सपना लगभग समाप्त भएको छ । शुक्रबार हङकङस्थित मिसन रोडको मोङकङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा भएको खेलमा हङकङले नेपाललाई ८३ रनले हराएको हो
सभामुख घर्तीले सांसदहरुको विधिवत् बिदाइ गर्ने उद्देश्यले शनिबार अपराह्न विशेष बैठक बोलाएकी हुन् । प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि सभामुखले बैठक राखेको बताइएको छ । बैठकमा सभामुख र शीर्ष
भरतपुर महानगरपालिका–१०, वीरेन्द्र क्याम्पस गेट अगाडि बा३ख २२८० नम्बरको बसले ना२०प ५५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी गोर्खाको पात्लुङ–७ की २० वर्षीया निशा थापाको मृत्यु भएको चितवन प्रहरीले
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आईएलएफएसले तयार गरेको विस्तृत आयोजना प्रतिवेदन अध्ययन गरेर कम्पनीसँग वार्ता गरी मूल्य सिफारिस गर्न निर्देशन दिएको हो ।