Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


आयोगले तोक्यो उम्मेदवारको अधिकतम् खर्च सीमा

आयोगको शुक्रबारको बैठकले पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले बढीमा रु २५ लाख र प्रदेशसभा निर्वाचनमा बढीमा रु १५ लाख खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गर्ने

अमेरिकालाई इरानसँगको आणविक सम्झौता नतोड्न रसियाको चेतावनी

रसियाले वासिङ्टन इरानसँगको आणविक हतियार सम्झौताबाट पछि हट्नु भनेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा हतियार नियन्त्रण प्रयासमा एक विशाल धक्का हुने भन्दै सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई नतोड्न शुक्रबार चेतावनी दिएको

प्रधानमन्त्री देउवाद्वारा राप्रपाबाट चार मन्त्री र चारजना राज्यमन्त्री नियुक्त

शुक्रबार नियुक्त गरिएकाहरुमा कमल थापा, दिलनाथल गिरी, जयन्त चन्द र विक्रम थापा रहेका छन् । थापालाई उपप्रधानमन्त्री दिइएको छ भने मन्त्रालय कसैको पनि तोकिएको छैन । त्यस्तै, कान्ता भट्टराई, कुन्ती शाही,

‘म्याच फिक्सिङ’को अनुसन्धान गर्ने सर्वेन्द्र खनाल एएफसीबाट सम्मानित

खनालले महानगरीय अपराध महाशाखाको प्रमुख रहँदा ‘फुटबल म्याच फिक्सिङ’को क्षेत्रमा विशेष काम गरेको भन्दै ‘एसियन फुटबल कन्फिडेरेसन’ले मलेसियाको क्वालालाम्पुरमा सम्मान गरेको हो । खनाललाई एएफसीका महासचिव डाटो विन्डसोर जोनले सम्मान

दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्कको सजायँ थप गर्न अदालतको आदेश

अदालतले शुक्रबार भ्रष्टाचार प्रकरणमा महाभियोगपछि संसद तथा अदालतबाट दोषी ठहर भई काराबास सजायँ भोग्दै आएकी पूर्व राष्ट्रपति पार्क ग्युन हेको कारावास सजायँलाई थप ६ महिना बढाउने आदेश दिएको हो ।

प्रदेश प्रमुखको सुविधा र भाषा आयोगसम्बन्धी विधेयक पारित

प्रधानमन्त्रीका तर्फबाट ‘कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले सो विधेयक पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत् गरेका थिए । विधेयकमा सांसद डिल्लीप्रसाद काफ्ले र मीना पुनले राखेको संशोधन प्रस्ताव बैठकको

संसद बैठक राष्ट्रियसभा गठन र चिकित्सा शिक्षा विधेयक पारित गर्न असफल

२०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनपछि २०७२ असोजसम्म संविधानसभाकोरुपमा र त्यसपछि संसदकोरुपमा रहेको विधायिका शनिबारदेखि औपचारिकरुपमा सकिन लागेको हो । आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची

Nepal suffers 83 runs defeat to Hong Kong

Chasing the 195 runs target posted by Hong Kong, Nepal made only 111 runs in 34.5 overs at the loss of all wickets. Nepali team captain Paras Khadka made 26

संविधानसभा निर्वाचनको छानबिन समितिको प्रतिवेदन अनुमोदन

समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबारको बैठकमा सो प्रतिवेदन पेस गर्दै आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने सन्दर्भमा भविष्यका लागि उपर्युक्त निर्वाचन प्रणाली अपनाउन विश्वका संसदीय व्यवस्थासमेतको अध्ययन गरी सैद्धान्तिक

चिकित्सा शिक्षा विधेयकमा सहमति जुटेन

व्यवस्थापिका–संसदको शुक्रबारको बैठकअघि सभामुख ओनसरी घर्तीले दलबीच सहमतिका लागि प्रयास गरेपनि सहमति नभएपछि सो विधेयक कार्यसूचीमा आउन आउन सकेन । संसदको कार्यकाल सकिन दुई दिनमात्र बाँकी भएको र कार्यसूचीसहितको औपचारिक