Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


लाङटाङ पदमार्गमा पर्यटकको चहलपहल, भूकम्पको त्रास हरायो (भिडियो)

पदमार्ग मर्मत र पुल निर्माणसँगै पर्यटकलाई आवतजावत गर्न सजिलो भएपछि पर्यटकको घुईँचो लाग्न थालेको हो । २०७२ साल वैशाखमा गएको शक्तिशाली भूकम्पपछि पर्यटकीय गतिविधि ठप्प भएको रसुवाको लाङटाङ नगरीमा हिजोआज

दशैँ मनाउन गएका डाक्टर नआएपछि अस्पताल डाक्टरविहीन

अस्पतालमा डाक्टर नभएपछि अधिकांश बिरामीलाई अहिले अन्यत्र सिफारिस गरी पठाउन बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । अस्पताल प्रमुख डा महेश खनाल दशैँ आउन १५ दिनअघि नै बिदामा हिँडेपछि सरुवा मिलाएर

५५ करोडको लागतमा स्विस प्रविधिको चामल उद्योग सञ्चालनमा

स्विस प्रविधिको ‘बुलर प्लान्ट’बाट स्थापना भएको उद्योग ५५ करोडको लागतमा असोज महिनादेखि सञ्चालनमा आएको हो । आरती एग्रो इण्डष्ट्रिज प्रालिले सरावल गाउँपालिका–३ पिपरामा उद्योग स्थापना गरेको हो । उद्योगले दैनिक

संसदको अन्तिम बैठक आजः फोटो खिचेर सांसदलाई बाटो खर्चसहित विदा गरिने

आज(शनिबार) मध्यरातदेखि अवधि समाप्त हुने संसद्को शुक्रबारको बैठकलाई नै अन्तिम बनाउने भनिए पनि आजसबै दलका शीर्ष नेताले सम्बोधन गर्ने गरी बैठक बस्न लागेको हो । आजको बैठकमा फोटो खिच्ने, चियापान

झापामा स्वास्थ्य वीमा कार्यक्रम सुरु

सरकारी नीतिअनुसार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले झापाका १ सय ९२ जना दर्ता सहयोगीलाई तालिम दिएर परिचालन गरेको छ । उनीहरुले गाउँगाउँमा पुगेर नागरिकको बिमा गर्नेछन् । स्वास्थ्य बिमामा सहभागी

इङ्लिस प्रिमियर लिगमा आज सात खेल, यस्तो छ खेल तालिका

पहिलो खेलमा नेपाली समयअनुसार साँझ सवा ५ बजे लिभरपुल र म्यानचेस्टर युनाइटेड भिड्दै छन् । त्यसैगरी साँझ पौने ८ बजे पाँच वटा खेल हुँदै छन् । बर्नले र वेस्टह्याम युनाइटेड,

बसको ठक्करबाट पैदल हिँडिरहेका युवकको मृत्यु

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ४९६ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पैदलयात्री पथरीशनिश्चरे–१ बस्ने १५ वर्षीय सुमन सहनीको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते सहनीलाई उपचारका लागि न्यूरो अस्पताल

नदाल र रोजर फेडेरर सांघाई टेनिसको सेमिफाइनलमा

विश्व नम्बर एक स्पेनिस खेलाडी नदालले ग्रिगोर दिमित्रोभलाई ६–४, ६–७ र ६–४ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन् । उनले अब फाइनलमा प्रवेशका लागि चौथो बरियताका मारिन सिलिकसँग

मठ मन्दिर पुनःनिर्माणमा १४ अर्ब खर्च लाग्ने

राजधानीको मुटुमा रहेको काष्ठमण्डप, हनुमानढोका क्षेत्र तथा धरहराजस्ता महत्वपूर्ण सम्पदा अझै लथालिङ्ग अवस्थामा रहेका छन् । गुठी संस्थानले संकलन गरेको एक तथ्यांकअनुसार सो भूकम्पमा परी देशभरिका ३४१ भन्दा बढी मन्दिर,

इरानसँगको आणविक सम्झौताबाट पछि हट्ने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की

उनले तत्काल इरानसँगको सम्झौता खारेज नगरे पनि त्यसलाई प्रमाणीकरण नगर्ने बताए । सम्झौताको भविष्यबारे अब अमेरिकी कंग्रेसले टुंगो लगाउने छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका शक्ति राष्ट्रहरुको