झापामा स्वास्थ्य वीमा कार्यक्रम सुरु • Image Khabar Image Khabar


झापामा स्वास्थ्य वीमा कार्यक्रम सुरु


Imagekhabar
२८ आश्विन २०७४, शनिबार ०८:५३

झापामा स्वास्थ्य वीमा कार्यक्रम सुरु

सरकारी नीतिअनुसार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले झापाका १ सय ९२ जना दर्ता सहयोगीलाई तालिम दिएर परिचालन गरेको छ ।

उनीहरुले गाउँगाउँमा पुगेर नागरिकको बिमा गर्नेछन् ।

स्वास्थ्य बिमामा सहभागी हुन पाँच जनासम्मको परिवारले २ हजार ५ सय रुपैयाँ र पाँच जना भन्दाबढी भएका परिवारले प्रति सदस्य ४ सय २५ रुपैयाँका दरले बिमा रकम थप्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्