कांग्रेसका जिल्ला सभापति रामसरोज यादवले दिएको जानकारीअनुसार सबै उम्मेदवारको नामावली केन्द्रमा पठाइएको छ । सिफारिस गरिएकामध्ये धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा विमलेन्द्र निधिको नाममा मात्रै सर्वसम्मति भएको छ ।
प्रदेश कानुन नबन्दै मनोमानी ढंगले जनप्रतिनिधिहरुको तलव भत्ता र सेवासुविधा तोकिएको भन्दै चौतर्फी आलोचना भएपछि नगरपालिकाको बैठकले प्रदेश कानुन नबनुन्जेल सो निर्णय रद्द गर्ने निर्णय गरेको हो । गत असोज
मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीया नौले र ३२ वर्षीय अर्जुन गिरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार नौलेको घटनास्थलमै र अर्जुनको उपचारका क्रममा
कलेजले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको मान्यताप्राप्त विमानसम्बन्धी प्राविधिक विषय अध्ययनअध्यापन गर्न थालेको हो । बेलायतको सिटी एण्ड गिल्डस प्राविधिक शिक्षालयको सम्बन्धनमा कलेजले जहाजभित्रको व्यवस्थापक (एयर क्याबिन क्य्रु) र विमानस्थल व्यवस्थापक
तीन सन्तान र दम्पत्ती गरी पाँचै जनालाई सकुशल उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ । अमेरिकी गुप्तचरसँगको सहकार्यमा पाकिस्तानी सेनाले उनीहरुलाई तालिवानको नियन्त्रणबाट मुक्त गराएको हो । क्यानाडाका जोशुआ बोयल
प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका चार जनालाई मन्त्री र चार जनालाई राज्यमन्त्रीमा नियुक्त गरेकोमा निर्वाचन आयोगले आपत्ति जनाएपछि सपथ ग्रहण अन्योलमा परेको हो । मन्त्रीहरुको सपथ ग्रहणका लागि प्रधानमन्त्रीको कार्यालयले
The Nepalgunj bound bus (Na 5 Kha 3964) from Kathmandu fell down 30 metres off the road nearby Biswokarmababa Temple at Binayitriveni rural municipality-2, Ghewkhola. According to the Area Police
राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेकी छिन् । नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनका लागि ‘एनआरएनको रुपान्तरणः हाम्रा महिला हाम्रा युवा र दोस्रो पुस्ता’ भन्ने नारा तय गरिएको छ । सम्मेलनले
पार्टीको जिल्ला बैठकले यादवको नाम क्षेत्र नं २ र ४ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको पार्टीले जनाएको छ । सुनसरीको क्षेत्र नं २ बाट यादव र सचिव पर्शुराम
जिल्लाको प्रायः सवै भूभागमा चिया खेती हुने गरेको भए पनि अधिकांश युवा उच्च शिक्षाका लागि शहर जाने र ग्रामिण क्षेत्रबाट रोजगारीका लागि विदेश गएका कारण मजदुर अभाव भएको हो ।