बंगलादेशको चांदपुर जिल्लास्थित नारायणपुर क्षेत्रमा वसोबास गर्ने ५३ वर्षीय हारुन पटवारीको पुरै शरीरमा स–साना ट्युमर छन् । तर, कम्मर मुनिको जांघमा भने ६ ओटा पत्थरी ट्युमर यति ठूलो छ की
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार संसदीय समितिमा सदस्य थप गरेको पार्टीका नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए । समितिमा पार्टीका नेताहरु डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, फरमुल्ला मन्सुर,
आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई पूर्णतः स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन अनुकूल वातावरण सिर्जना गर्न नेपाल सरकार, राजनीतिक दलहरूलगायत सम्बन्धित सरोकारवाला सबैको पुनः ध्यानाकर्षण गराउँदै
विष्ट लोहनीको पार्टी छाडेर शनिबार राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेका हुन् । विष्टसहित राष्ट्रवादीका ८५ केन्द्रीय सदस्य राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेको राप्रपा प्रजातान्त्रिकका महामन्त्री ध्रुवबहादुर प्रधानले जानकारी दिए । पशुपतिशमशेर राणाको
नेकपा एमाले र चुरेभावर राष्ट्रिय एकता पार्टीबीचको एकीकरण कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले अब हुने निर्वाचनमा नेपाली मतदाताले सत्तारुढ दलहरुलाई भोट नदिने बताए । एमाले देश बनाउने अभियानमा लागेको
यो खेल नेपालका लागि विश्वकप छनोट खेल्ने झिनो आशा कायमै राख्न जित्नैपर्ने दबाब छ । नेपालले हङकङपछि युएईसँग दुईओटा खेल खेल्न बाँकी छ । नेपालले विश्वकप छनोटमा ठाउँ बनाउन युएईलाई
वाग्मती सफाइ महाअभियानको २३१ औं हप्तामा शनिबार पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, नेपाली सेना,
नयाँ मतदाता थपिएसँगै जिल्लामा कुल मतदाताको संख्या १ लाख ३२ हजार ३१७ मतदाता पुगेको छ । जसमा ६४ हजार ४७० पुरुष, ६७ हजार ८४५ महिला र दुईजना तेस्रोलिंगी मतदाता रहेको
राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोग र प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शपछि मन्त्रीहरुको शपथ साँझ ७ बजे गर्ने तय भएको हो । मन्त्रीहरुलाई राष्ट्रपतिले शपथ खुवाउने व्यवस्था रहेको छ । मन्त्रीहरुको शपथग्रहण
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले उक्त निर्देशन कार्यान्वयनका लागि मुख्यसचिवमार्फत् सरकारसमक्ष लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उक्त निर्देशन सरकारसँग