२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सांसदहरुको बिदाईका लागि संसदको विशेष बैठक भोलि, शीर्ष नेताहरुले सम्बोधन गर्ने


0
Shares

सभामुख घर्तीले सांसदहरुको विधिवत् बिदाइ गर्ने उद्देश्यले शनिबार अपराह्न विशेष बैठक बोलाएकी हुन् ।

प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि सभामुखले बैठक राखेको बताइएको छ । बैठकमा सभामुख र शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

निर्वाचन आयोगले असोज २९ गते समानुपातिकको बन्दसूची पेश गर्ने मिति तोकेकाले २८ गते मध्यरातिदेखि रुपान्तरिक व्यवस्थपिका संसद् स्वतः विघटन हुने संसद सचिवालयले जनाएको छ ।