२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पर्वत प्रहरीद्वारा पाँच हजार लिटर घरेलु मदिरा नस्ट


0
Shares

चाडपर्वलक्षित सुरक्षा योजनाअन्तर्गत् अवैध गाँजा र मदिरा नियन्त्रण अभियानकाक्रममा सदरमुकाम कुश्माबजार तथा आसपासका क्षेत्र तथा मोदी गाउँपालिकाअन्तर्गत् डिमुवा, पातीचौर, जलजला गाउँपालिकाअन्तर्गत् मिलनचोक, वारीबेनीबाट उक्त मदिरा बरामद गरिएको थियो ।

अवैध मदिरा उत्पादन तथा बिक्री गरेको सूचनाका आधारमा खोजतलास गर्दा उक्त मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख दिलीप घिमिरेले जानकारी दिए ।