Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


सेयर बजारको वृद्धिमा ‘ब्रेक’

अघिल्लो दिन सबै समूहमा सुधार भएर २५ अंकले उकालो लागेको बजारमा यसदिन गिरावट आयो । उतार–चढावबीच यसदिन बजार परिसूचक नेप्से ११ अंकले ओरालो लागेर १५ सय ४ कायम हुन आएको

‘कर्कलोलाई बन्चरो लगाउनु पर्दैन’

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि संयुक्त चुनावीसभाको बुधबार गोरखाबाट प्रारम्भ गर्दै उनले यस्तो बताएका हुन् । गोरखाको पालुङटारमा बुधबार आयोजित चुनावीसभामा अध्यक्ष ओलीले

सौराहामा अन्तर्राष्ट्रिय भैंसीविज्ञ सम्मेलन सुरु

सम्मेलनको बुधबार कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा.आइपी ढकालले उद्घाटन गर्दै नेपालका रैथाने भैंसीको संरक्षण र नयाँ प्रजातिको विकासका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे । नेपाललाई दूधमा

निर्वाचनलगत्तै बाहिरी चक्रपथको शिलान्यास

बाहिरी चक्रपथको विस्तृत् परियोजना प्रस्ताव सहरी विकास मन्त्रालयले स्वीकृत गरी मन्त्रिपरिषदमा पेस गरेकाले केही दिनभित्रै पारित हुनेछ । जनताको चाहना र आवश्यकताबमोजिम बाहिरी चक्रपथ निर्माण गरिने बुधबार मन्त्रालयमा आयोजित पत्रकार

निर्वाचनमा सुरक्षा र मौसम मुख्य चुनौती (भिडियो)

पहिलो चरणको निर्वाचनको तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा बढेको सुरक्षा र प्रतिकूल मौसमको चुनौतीसँगै निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनको तयारी पूरा भएको जनाएको

सशस्त्र प्रहरी सताक्षी गोल्डकप फुटबलको क्वाटर्रफाइनलमा

झापाको शिवसताक्षीस्थित झिलझिलेमा जारी दोस्रो संस्करणको प्रतियोगिताअन्तर्गत् बुधबार भएको खेलमा डायमन्ड फुटबल एकेडेमीलाई ४–० ले पाखा लगाउँदै सशस्त्रले अन्तिम आठमा आफूलाई सुरक्षित राखेको हो । खेलको ३१औं मिनेटमा सशस्त्रका रुपबहादुर

शक्ति गौचनको कप्तानीको पोखरा राइनोजद्वारा लोगो र जर्सी सार्वजनिक

बुधबार राजधानीमा आयोजित कार्यक्रममा पोखरा राइनोजले लोगो र जर्सीसँगै खेलाडीकोसमेत परिचय गराएको छ । शक्ति गौचनले कप्तानी सम्हाल्ने टिममा विनोद भण्डारी, सुशन भारी, राजेश पुलामीमगर, विक्रम सोब, सौरभ खनाल, नुरध्वज

अष्ट्रेलिया रुसमा हुने विश्वकप फुटबलका लागि छानियो

बुधबार भएको प्लेअफ खेलमा होन्डुरसलाई पराजित गर्दै अष्ट्रेलिया छनोट भएको हो । पहिलो लेगको खेलमा गोलरहित बराबरीमा चित्त बुझाएको अष्ट्रेलियाले दोस्रो लेगको खेलमा ३–१ को जित हासिल गर्दै रुसको टिकट

वर्तमान सरकार देशद्रोही, अपराधी, भ्रष्टाचारी र कमिसनखोरी : ओली

बुधबार लमजुङ सदरमुकाम बेसीसहरमा आयोजित वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारले पूराना सम्झौता र योजनाहरु खारेज गर्दै देशद्रोही काम गरेको आरोप लगाए । बूढीगन्डकी जलविद्युत् आयोजनाको सम्झौता खारेज

एन्टिबायोटिक औषधि प्रयोग गर्नुहुन्छ ? यस्तो छ खतरा (भिडियो)

जथाभावीरुपमा एन्टिबायोटिक औषधिको प्रयोग गर्दा एन्टिबायोटिक औषधिले काम गर्न छाड्नुका साथै थप समस्यासमेत देखिन थालेको भन्दै चिकित्सकहरुले सचेत हुन आग्रह गरेका छन् । यदि तपाइँ चिकित्सकको सल्लाहबिना नै एन्टिबायोटिक औषधि