अन्तरमहादेशीय प्ले अफ् दोस्रो लेगको खेलमा न्यूजिल्याण्डलाई २-० ले हराउँदै पेरुले रुसको टिकट काटेको हो । पेरुको राजधानी लिमामा आज बिहान भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन जेफर्सन फारफान र
तत्कालीन विद्रोही माओवादी र नेपाली सेनाबीच भएको दोहोरो भिडन्तमा विमानस्थलको टावर ध्वस्त भएपछि सो विमानस्थल अवरुद्ध भएको थियो । सरकारले गत साल विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गरेपछि विमानस्थलको काम
मत बदर हुने अनुपातलाई घटाउन निर्वाचन आयोगले ताप्लेजुङमा पनि मतदाता शिक्षाको अभियान तिव्र बनाएको बनाएको छ । तर गाउँघरमै पुगेर मतदाता शिक्षा दिनुपर्ने बेलामा मतदाता भने धान थन्क्याउन व्यस्त हुँदा
खास गरी लोकतान्त्रिक र बाम गठबन्धनले चुनावी प्रचारलाई तिव्रता दिँदै मत मागिरहेका छन् । प्रतिस्पर्धीको कडा आलोचना गर्दै मतदातालाई आकर्षित गर्ने प्रयास उनीहरुले गरिरहेका छन् । दुई वटै गठबन्धनका नारा
चुनावी आममसभा, कार्यकर्ता भेटघाट तथा रणनीतिक भेलामार्फत दलहरुले आ–आफ्ना चुनावी, अजेण्डा, दल तथा गठबन्धनको औचित्य र निर्वाचन हुने आधारहरु सार्वजनिक गर्दै छन् । योसँगै जनतासँग आफुलाई जिताउनसमेत आह्वान गर्दै प्रचार
मतदानस्थलहरु साँघुरो भएका कारण मत हाल्न मतदातालाई समय बढी लाग्ने भएकाले बेलुका ५ बजेसम्म मतदान गर्न भ्याउन पनि मुस्किल पर्ने देखिएको जिल्ला निर्वाचन अधिकारी धु्रवकुमार राईले जानकारी दिए । राईका
सदरमुकाममा थोत्रा सामान संकलन गरेर व्यापार गर्दै आएका मलंगवा नगरपालिका– ९ बस्ने ३७ वर्षीय राकेश चौधरीमाथि गोली प्रहार भएको हो । भारतको सोनवर्षाबाट मलंगवा फर्किने क्रममा बुधबार राती ८ बजेतिर
मलेसियामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र बंगलादेश भिड्नेछन् । पाकिस्तान समूह ‘ए’ को उपविजेता टोली हो भने बंगलादेश समुह ‘बी’ को विजेता हो । यो समूहको उपविजेता नेपालले
मध्य ग्रिसको औद्योगिक शहरहरु मान्ड्रा, निया पेरामोस र नेगारा बढी प्रभावित भएका छन् । रातभरी परेको भारी वर्षाले बाढी आउँदा कम्तिमा १५ जनाले ज्यान गुमाएको अधिकारीहरुले बताएका छन् । मृतकमा
प्रधानमन्त्री शेरबहादुर देउवा क्षेत्रीय निर्वाचन सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी रहेका बेला प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ७, बोरिङ नजिकबाट धनगढी ८ बस्ने