Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा भारत हावी, विजय र पुजाराको शतक

नागपुरमा भइरहेको खेलमा श्रीलंकालाई २०५ रनमै रोकेको भारतले निकै राम्रो ब्याटिङ गरेको छ । भारतले पहिलो इनिङस्मा शनिबार दोस्रो दिनको समाप्तीसम्म २ विकेटको क्षतिमा ३१२ रन बनाउँदै १०७ रनको अग्रता

सर्लाहीमा डेंगुको संक्रमण बढ्यो

हरिवन नगरपालिका वडा नम्बर ९ र १० मा डेंगु संक्रमित बिरामी बढेपछि शनिबारदेखि वडा कार्यालयले जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर आयोजना गरी सतर्कता अपनाएको हो । दिन दिनै डेंगुको संक्रमणबाट

आइतबारको मतदानका लागि २८ हजार सैनिक परिचालन : रक्षामन्त्री

शनिबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले पहिलो चरणअन्तर्गत् आइतबार हुने मतदानका लागि २८ हजार नेपाली सेना खटिएको बताए । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव विथोल्न बम आतंक मच्चाइरहेको

‘मौनअवधि नै हार–जितको महत्वपूर्ण समय’

शनिबार तरुण दलले काठमाडौंको ज्याबहालमा आयोजना गरेको कार्यक्रममा उनले लोकतान्त्रिक शक्तिलेमात्र मुलुकमा स्थायित्व र दीगो विकास गर्नसक्ने दाबी गर्दै लोकतान्त्रिक सरकार गठनका लागि अमूल्य मत आवश्यक रहेको बताए । मौनअवधि

झिंगामा ६०० भन्दा बढी प्रकारका ‘ब्याक्टेरिया’ फेला : अध्ययन

पीन स्टेट विश्वबिद्यालयका वैज्ञानिकहरुले झिंगाको ‘डिएनए’ परीक्षण गरी विश्लेषण गर्दा करिव ६ सयभन्दा बढी थरीका ‘ब्याक्टेरिया’को घर रहेकोे र ती ‘ब्याक्टेरिया’को संक्रमण मानिसमा हुनेसक्ने पुष्टि गरेको हो । ‘जर्नल साइन्टिफिक

कम्युनिष्ट शासन ल्याउने सपना नदेख्नोस् : देउवा

उनले विश्वभरि हराउँदै गएको कम्युनिष्ट शासन मुलुकमा ल्याउने निहुँमा गरिएको वाम गठबन्धनको कुनै औचित्य नभएको जिकिर गरे । शनिबार रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा देउवाले जनतालाई दुःख दिने, तर्साउने र

बझाङमा बम विस्फोट

शनिबार दिउँसो पौने २ बजेतिर बम विस्फोट भएको हो । छविसपाथीभेरा गाउँपालिका–४ बागबाडुस्थित जनता आधारभूत विद्यालयमा मतदान केन्द्र रहेको छ । त्योभन्दा झन्डै ३००/४०० मिटर टाढा नांगोडाँडामा बम विस्फोट गराएको

महेन्द्रपथीय खोक्रो राष्ट्रवादले मुलुक समृद्ध हुँदैन : खाँण

नेपाली कांग्रेस, भक्तपुर क्षेत्र नम्बर–२ युवा परिचालन समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मेलमिलाप र एकतामा राष्ट्रियता बलियो हुने बताए । नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका

कांग्रेस जनतालाई मालिक बनाउने पार्टी हो : देउवा

नवलपरासीको सुनवलमा पार्टीद्वारा शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले यसपटकको निर्वाचन लोकतन्त्रलाई बचाउने र लोकतन्त्रलाई सिध्याउने दुई फरक धारको निर्वाचन भएकाले लोकतन्त्रलाई जोगाउन कांग्रेसलाई

मतदानस्थलमा काम गरिरहेको समयमै बम विस्फोट (६ तस्वीर)

पहिलो चरणअन्तर्गत् आइतबार हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्माणमा कर्मचारी जुटिरहेकै समयमा शनिबार बम विस्फोट भएको प्रहरीले बताएको छ । मतदान गर्ने मतदाताका लागि लाइन