Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


पहिलो चरणमा हुने निर्वाचनको मतदान सुरु, मतदान साँझ ५ बजेसम्म जारी रहने

हिमाली र पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा बिहान ७ बजेबाट मतदान शुरु भएको हो । मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । दुई वर्षअघि संविधान

बीसबर्षे सार्बजनिक सवारी प्रयोग, चैतदेखि देशभर प्रतिबन्ध

त्यसका लागि यातायात व्यवस्था विभागले सम्पूर्ण तयारी गरिसकेको छ । बीसबर्षे पुरानो सवारी कति प्रयोगमा छन् भनेर अहिले दशभरबाट लगत संकलनको काम भइरहेको विभागका प्रबक्ता टोकराज पाण्डेले जानकारी दिए ।

मतदातालाई देउताको ‘कसम’: ‘वाचा तोडे देउता रिसाएर अनर्थ हुन्छ’

देवकोटा परिवारले पनि आइतबार हुने निर्वाचनमा कांग्रेसलाई नै भोट हाल्ने आश्वासन दिए । तर, उक्त आश्वासनमा कांग्रेस कार्यकर्तालाई विश्वास लागेन । उनीहरूले देवकोटाकै घरमा रहेको देउताको घन्ट छुन लगाए ।

अस्ट्रेलियाको अध्यागमन नियममा कडाइ:१० वर्षसम्म प्रवेशमा रोक, भिषा रद्द

पछिल्लो समयमा आप्रवासी नियमप्रति कठोर बन्दै गएको अष्ट्रेलियाले मुख्य रुपमा अस्थायी भिषाको पहिलेको नियमलाई अझ कडा रुपमा परिमार्जन गरेको हो । अस्थायी भिषामा आउने र आएकाहरुलाई लक्षित गरेर परिमार्जन गरिएको

इजिप्ट आक्रमण घटनाको निन्दा गर्दै नेपालद्वारा गहिरो दुःख व्यक्त

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी आततायी घटनामा सयौं निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गर्दै शोकको घडीमा त्यहाँको सरकार र शोकाकूल परिवारमा समवेदना प्रकट गरिएको छ । नेपालले लामो

पोखरा सडक महोत्सवको तयारी हुँदै

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले महोत्सवको तयारी तीव्ररुपमा भइरहेको जनाएको छ । रेवान पोखराले शनिबार गरेको कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सडक महोत्सवको नारा र

साताको नेप्से दोहोरो अंकले सुधारियो

बजार परिसू्चक नेप्से पहिलो दिनको तुलनामा १७ अंकले बढेर अन्तिम दिन १४ सय ९३ विन्दुमा आइपुग्यो । यो साता नेपाल स्टक एक्सचेन्जमा १८५ कम्पनीका ५४ लाख ७४ हजार कित्ता सेयर

केरुङ–काठमाडौं–पोखरादेखि लुम्बिनीसम्म रेलमार्ग : ओली

संयुक्त वाम गठबन्धन चुनाव परिचालन समितिद्वारा शनिबार पोखराको अमरसिंहचौरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले शान्ति, राजनीतिक स्थिरता र देशलाई आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउन दुई पार्टीबीच पार्टी एकता गर्न लागिएको

विपन्न समुदायका घर–घरमा ग्यासचुलो, बालिका जन्मिनेबित्तिकै बैंक खातामा १० हजार : ठाकुर

उनले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दुई नम्बर प्रदेशमा मधेसी गठबन्धनलाई दुई तिहाइ मतले जिताउन आग्रह गरे । संयोजक ठाकुरले आफूहरुको बहुमत आएको अवस्थामा बन्ने सरकारले शिक्षालाई निःशुल्क

त्रिविमा १४२० जना करारमा दरबन्दी थप्न आयोगद्वारा अस्वीकार

त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकलाई करारमा नियुक्तिका लागि एक हजार ४२० दरबन्दी थप गर्न सहमति माग भएको थियो । आयोगका निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको शनिबारको बैठकले निर्वाचन आचारसंहिता लागू