Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


मकवानपुरको मनहरिमा सुतलीबम विस्फोट

साँझ ५ बजेतिर भएको विस्फोटबाट प्रतिक्षालयको टिनको छानामा केही प्वाल परेको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरि र सशस्त्र प्रहरी बेसक्याम्प लच्काका

एमालेका उम्मेदवार रवीन्द्र अधिकारीसँग आयोगले माग्यो स्पष्टीकरण

मंसिर १० गते हुन गइरहेको प्रथम चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मौनअवधिमा सामाजिक सञ्जाल ट्वीटरको प्रोफाइल पिक्चरवालमा निर्वाचन चिह्न राखी प्रचार–प्रसार गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको सूचना प्राप्त भएको

आपराधिक घटना नियन्त्रण गर्न इम्बोस्ड नम्बर प्लेट सहयोगी हुने

गत भदौ ५ गते यातायात व्यवस्था विभागले १४ अञ्चल संरचनानुसार सुरु गरेको सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट नेपालको संविधानअनुसार प्रदेश संरचनानुसार वितरण गर्न व्यवस्थापिका–संसद्का विभिन्न समितिले निर्देशन दिएको थियो ।

मतदानका लागि सम्पूर्ण तयारी पूरा : आयोग, यसरी हाल्नुपर्छ भोट

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आइतबार बिहान ७ बजे आ–आफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित भइ मतदानमा

चाँगुनारायणमा बम विस्फोट

मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर गएलगत्तै ठूलो आवाज गरी पड्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । उम्मेदवारहरु नेपाली कांग्रेसका जीवन खत्री र नेकपा एमालेका हरिशरण लामिछानेको गाउँलाई लक्ष्य गरी बम

पाकिस्तानमा उग्र प्रदर्शन जारी, झडपमा एकजना सुरक्षाकर्मीको मृत्यु

झडपका क्रममा १ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । ‘तहरीक ए लब्बैक’ नामको इस्लामिक संगठनले बिगत २० दिनदेखि पाकिस्तानका कानुनमन्त्री हमिद हमीदको राजीनामा माग

‘सुरक्षा व्यवस्था मजबुद्, निर्धक्क भएर मतदान गर्नोस्’

निर्वाचनको पूर्वसन्ध्यामा शनिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सुरक्षा व्यवस्था मजबुद् रहेकाले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे । उनले जुनसुकै मतदानस्थलमा १० देखि १५

‘लक्की’ मनाङ, रुपन्देही–११ ‘सडनडेथ’मा पराजित

शनिबार भएको खेलमा गोलरक्षक दिनेश थापाको उत्कृष्ट बचाउसँगै मनाङले रुपन्देही–११ लाई ‘सडनडेथ’मा पराजित गरेको हो । झापाको काँकडभिट्टा माविको खेल मैदानमा भएको खेल निर्धारित् समयभित्र गोलरहित बराबरीमा सकिएपछि खेल सोझै

सामाजिक सन्जाल अनुगमन गर्न आयोगको टोली सक्रिय

सदरमुकाम विदुरमा शनिबार आयोजित कार्यक्रममा आयुक्त शर्माले राजनीतिक रुपमा चर्चामा रहेको नुवाकोट राजधानीबाट नजिक भएको र चुनावी मैदानमा ‘हाइ प्रोफाइल’का व्यक्ति पनि भएकाले गम्भीरतापूर्वक लिन आग्रह गरिन् । जिल्लाको चुनावी

Rohingya to stay in temporary shelters after Myanmar return

“Primarily they will be kept at temporary shelters or arrangements for a limited time,” Bangladesh Foreign Minister A.H. Mahmood Ali told reporters in the capital Dhaka. The United Nations says