Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


No forces can prevent NC’s victory: President Deuba

Speaking at an election programme, at Sunwal in the district, Saturday, President Deuba claimed that coming elections were a contest between two forces of ending democracy and preserving it. He

पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजार जनाले लिए स्वास्थ्य सेवा

बिएन्डसी अस्पतालले आयोजना गरेको स्वास्थ्य महोत्सवको शुभारम्भ पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको स्वास्थ्य परीक्षणबाट गरिएको थियो । मंसिर ८ गतेसम्म सन्चालन रहेको महोत्सवमा १६ हजार ८३२ जनाले

म्याग्दीका विभिन्न ठाउँमा झडप, जमिनदेखि जंगलसम्म सुरक्षा सतर्कता

लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच शुक्रबार राति जिल्लाका विभिन्न ठाउँहरुमा झडप भएपछि सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रसम्म रातको समयमा हुने गतिविधिलाई निगरानी र नियन्त्रण गर्ने रणनीतिलाई कार्यान्वयन गरिएको प्रहरी नायव उपरीक्षक

गुल्मीमा एमालेका दुई सचिवसँग कांग्रेसका दुई ‘चन्द्र’को प्रतिस्पर्धा

क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभातर्फ एमालेका सचिव प्रदीप ज्ञवालीसँग कांग्रेसका नेता चन्द्र भण्डारी र क्षेत्र नम्बर–२ मा एमालेका सचिव गोकर्णराज विष्टसँग कांग्रेसका चन्द्रबहादुर केसीको प्रतिस्पर्धा हुँदैछ । यही मंसिर २१ गते

राष्ट्रिय परिचयपत्र ‘माघदेखि वितरण’, यस्तो हुनेछ कार्ड

सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने अपेक्षासहित सरकारले डेढ दशकअघि नै राष्ट्रिय परिचयपत्रको अवधारणा अघिसारे पनि आर्थिक वर्ष २०६६/६७ को नीति तथा कार्यक्रममार्फत् मात्रै त्यसले पूर्णता पायो । यसबीचमा

नवीकरण नगरेका डेन्टल क्लिनिक र औषधि पसलको कारोबार बन्द

जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, औषधि व्यवस्था विभाग र प्रहरीसहितको अनुगमन टोलीले शुक्रबार गरेको बजार अनुगमनका क्रममा नवीकरण नगरी सन्चालन गरिरहेको पाइएकाले ती औषधि पसल र डेन्टल क्लिनिकको सेवा तथा

हिंसामा नउत्रन कांग्रेसको आग्रह

लोकतन्त्रमा शान्तिपूर्ण एवं निर्वाधरुपमा आफ्ना चुनावी कार्यक्रम गर्न पाउने अधिकारमाथि गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ताले विभिन्न जिल्लामा कांग्रेसका कार्यकर्तामाथि सांघातिक आक्रमण गरेको जनाउँदै यस्तो क्रियाकलाप नदोहर्‍याउन कांग्रेसले माग गरेको छ

NC urges communist alliance not to go in attack and violence

A press statement issued by party central office chief secretary Krishna Poudel Saturday has urged them to not indulge in violence and attack against the NC candidates and supporters, referring

केपी ओली र कांग्रेसका उद्धव थापाको घरमा राखिएको बम यसरी निस्क्रिय पारियो (भिडियो)

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको घरको मूलगेटमा राखिएको बम आज बिहान निष्क्रिय पारिएको हो । यसअघि ओलीको घरमा बिहान ४ बजे अज्ञात समूहले बम विस्फोट गराएको थियो । बम विष्फोट

राहुघाट जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई

आयोजनाको सिभिल र हाइड्रोमेकानिकल निर्माणका लागि नेपाल विद्युत प्राधीकरण र जेपी एसोसियट्सबीच विहीवार ठेक्का सम्झौता भएको हो । काम थालेको ४५ महिनामा आयोजना सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको छ