बजार परिसू्चक नेप्से पहिलो दिनको तुलनामा १७ अंकले बढेर अन्तिम दिन १४ सय ९३ विन्दुमा आइपुग्यो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १८५ कम्पनीका ५४ लाख ७४ हजार कित्ता सेयर २ अर्ब २३ करोड ७७ रुपैयाँ बराबरमा कारोबार भएको छ ।
गत साता १८० कम्पनीका ६८ लाख २७ हजार कित्ता सेयर २ अर्ब ९२ करोड रुपैयाँ बराबारमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
कारोबार रकम भने गत साताकोभन्दा २३ प्रतिशतले कम रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्