Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


बिहान १० बजेम्ममा २५ प्रतिशत मतदान, मतदान शान्तिपूर्ण

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, हिमाली भेगका केही स्थानमा चिसोका कारण केही ढिला मतदान सुरु भए पनि अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान

Secession suspect Raut’s follower arrested

A police team held Gyanendra Khadga of Hanumannagar Kankalani Municipality-1 in Saptari while distributing pamphlets encouraging the people to invalidate their vote in the premises of Shiva Temple in Rajbiraj-7

बाँदरमुढे घटनास्थलमा प्रचण्डको पहिलो पाइला, स्मारकमा माल्र्यापण

माडीको बाँदरझुला जाने क्रममा अध्यक्ष प्रचण्डले स्मारकमा पुगी श्रद्धाञ्जली व्यक्त गरेका हुन् । सोही बाटो भएर बाँदरझुला जानुपर्र्ने भएपछि प्रचण्ड पहिलो पटक गाडीबाट झरेर बाँदरमुढे घटनास्थलमा पाईला टेकेका हुन् ।

मतदान गरेपछि मन्त्री शर्माले भने: चुनाव नै जनताको जित हो

आईतबार विहान आफ्नो गृह जिल्ला रुकुममा मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त बोल्दै यस्तो बताए । केही देशी विदेशी तत्वहरुले निर्वाचन भाँड्न खोजेको भन्दै अब कसैले पनि चुनावलाई तलमाथि गराउन नसक्ने बताए

प्रचण्ड माडी पुग्दा बाँदरमुढे पीडित निगरानीमा, पीडित भन्छनः ‘मार्नेसम्मको धम्की आयो’

  प्रचण्ड माडी पुग्दा जहिल्यै पनि बाँदरमुढे पीडितलाई उच्च निगरानीमा राख्ने गरिएको छ । आज(आइतबार) विहानै माडी पुगेका प्रचण्डलाई बाँदरमुढे पीडितले कालो व्यानर राखेर विरोध प्रदर्शन गर्ने तयारी गरेका थिए

ओनसरी घर्ती दम्पतीबाट मतदान, महरा भने मतदान गर्न गएनन

सोही मतदान केन्द्रबाट पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पनि मतदान गरे । संमृद्ध नेपाल निर्माणका लागि हुन लागेको निर्वाचनमा मतदान गर्न पाउँदा आफूलाई निकै खुशी लागेको पुनले

सोलुखुम्बुमा शान्तिपूर्ण मतदान , तिंलामा मतदान गर्न कोही गएनन्

जिल्लाका १२५ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिए । जिल्लाको सदरमुकामलगायत माथिल्लो क्षेत्रमा भने चिसोका कारण बिहानीपख मतदाताको उपस्थिति न्यून देखिएको

Job opportunities for 50,000 youths in one year: YSESEF’s executive director Gautam

“Cooperatives’ help and cooperation are the most for making youths become self-employed, through which one wanting to start his or her own business can get loan without collateral released by

एकै पटक तीन वटा मतपत्र, चार ठाउँमा छाप

दुई वटा संविधानसभा निर्वाचनमा दुई वटा मतपत्रको अभ्यास गरिसकेका मतदाताले यस पटक भने तीन वटा मतपत्र पाएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलग–अलग पानामा मतपत्र छापिएको

बदर मतदान गर्न प्रचार गर्ने सिके राउतका कार्यकर्ता पक्राउ

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ बस्ने ज्ञानेन्द्र खड्गा रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए । राजविराज–७ स्थित शिवमन्दिर परिसरमा मधेश गठबन्धनले आयोजना गरेको चुनावी सभामा उपस्थित जनसमुदायलाई (कोठली