शनिबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले पहिलो चरणअन्तर्गत् आइतबार हुने मतदानका लागि २८ हजार नेपाली सेना खटिएको बताए ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव विथोल्न बम आतंक मच्चाइरहेको भन्दै मन्त्री प्रधानले सो पार्टीका नेता–कार्यकर्तालाई सरकारले निगरानीमा राखेको जानकारी पनि दिए ।










प्रतिक्रिया दिनुहोस्