‘हेभीवेट’ उम्मेदवारहरुको उपस्थिति रहेका कारण भावी प्रधानमन्त्रीको चयनसमेत गर्ने ठानिएको यो निर्वाचन पहिलो चरणभन्दा बढी चोटिलोसमेत बन्ने छ । दोस्रो चरणअन्तर्गत् ४५ जिल्लामा २१ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ एक
राजधानीकै मतदाताको अवस्था यस्तो छ भने दूरदराजका सर्वसाधारणले कत्तिको शिक्षा पाएका होलान् भन्ने सहजै अनुमान गर्न सकिन्छ । प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको चुनाव सकिएको छ । मुलुक दोस्रो चरणको
सिँचाइ विकास डिभिजन कार्यालय कास्कीमा कार्यरत् इन्जिनियर गोविन्द भुर्तेललाई पक्राउ गरेको अख्तियारले जनाएको छ । अख्तियारको क्षेत्रीय कार्यालयका प्रवक्ता रमेश ढकालले कार्यालयबाटै भुर्तेललाई पक्राउ गरेको जानकारी दिए । कार्यालयसँगै रहेको
एसीसी प्रतिनिधिकारुपमा नेपाली यु–१९ टोलीका प्रशिक्षक विनोद दासको नेतृत्वमा यु–१६ टोलीका प्रशिक्षकद्वय जंगबहादुर थापा र दीपेन्द्र चौधरीको टोलीले एक साताको बन्द प्रशिक्षणबाट दोस्रो चरणमा २२ खेलाडी छनोट गरेको हो ।
बुधबार काँकडभिट्टा माविको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ‘सडनडेथ’मा हराउँदै मनाङ फाइनलमा पुगेको हो । अब मनाङले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग
भीक्षु सोभित महास्थवीर भिक्षु जीवनमा प्रवेश गरेको ३६ वर्ष पुगेको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा सो बिहारले बुद्धधर्मको उत्थान तथा संरक्षण गर्न योगदान पुर्याउनेहरुलाई सम्मान गरेको छ । यस अवसरमा
मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सबैजसो सामग्री जिल्लामा आइसकेको छ । ७४ ओटा मतदानस्थल रहेको जिल्लामा मतपत्र, मतपेटिका, मतदाता परिचयपत्रलगायत सबैजसो आवश्यक
तर, रुपन्देहीको मर्चवार क्षेत्रमा भने मतदाता शिक्षा प्रभावकारी हुन सकेको छैन । रुपन्देहीको क्षेत्र नम्बर–४ अन्तर्गत् पर्ने मर्चवारको मझगावामा मतदाता शिक्षा प्रभावकारी हुन सकेको छैन । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको ठमेलबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २२ वर्षीय इब्राहिम अली हाजी, २१ वर्षीय जाम अब्दिफाती अहमेद र अब्दिफाड युसुफ रहेका छन् । अफ्रिकी
सडकमुनि थापिएको बम विस्फोट हुँदा उम्मेदवार कार्कीसहित सातजना घाइते भएका छन् । उम्मेदवार कार्की र उनका सहयोगी मीरा कटुवाल, प्रहरीजवान कालिदास श्रेष्ठ, चालक राजन कार्की, सहयोगी गणेश पुरी र ७२