Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


नेपाल चेम्बर एक्स्पोको सम्पूर्ण तयारी पूरा

बिहीबारदेखि हुन लागेको मेलामा नेपालसहित भारत, थाइल्यान्ड, पाकिस्तान, बंगलादेश, चीन, कोरिया, जापानका २२५ स्टल रहने चेम्बरले जनाएको छ । कोरियाका २३ र थाइल्यान्डका १५ ओटा स्टलहरुसमेत रहनेछन् । आर्थिक, औद्योगिकरण

लमजुङमा सुन्तला उत्पादन घट्यो

सामान्य वर्षको तुलनामा यो वर्ष २५ प्रतिशतले सुन्तलाको उत्पादनमा ह्रास आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष जिल्लामा ५ हजार ३०० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

सुनको भाउ तोलामा १०० ले कमी, चाँदीमा पनि गिरावट

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलाको

नेप्से १२ अंकले बढ्यो

यसदिन सेयर बजार परिसूचक नेप्से १२ अंकले बढेर १५ सय ३६ विन्दुमा पुग्यो । मंगलबार पनि नेप्से १० अंकले बढेको थियो । उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूहमा वृद्धि आयो

अदालतमै आरोपीले विष पिएपछि…

पूर्वबोस्नियन राजनीतिज्ञ एवं सैन्य नेता स्लोबोदान प्राल्जाकलाई सन् २०१३ मा पूर्वी मोस्टारमा अपराध गरेको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको थियो । प्राल्जाकले यो फैसलाविरुद्ध अपिल गरेपछि बुधबार सुनुवाइ भएको

केरुङबाट कोलकाता जोड्ने राजमार्ग निर्माणका लागि प्रयास थाल्छौं : दाहाल

बुधबार भरतपुरको दीपचोकमा आयोजित कोणसभामा बोल्दै उनले सुकुम्वासी समस्या देशको गम्भीर समस्या भएकाले निर्वाचनपछि बन्ने सरकारले समाधान गर्ने बताए । केरुङबाट कोलकाता जोड्ने राजमार्ग निर्माणका लागि पनि प्रयास थालिने उनको

जनतालाई तर्साउन खोजियो : देउवा

बुधबार पोखरामा आयोजित चुनावीसभामा बोल्दै उनले विगतमा कम्युनिष्टकै नाममा जनताले दुःख पाएको भन्दै अब फेरि कम्युनिष्ट अधिनायकवाद ल्याएर जनतालाई तर्साउन खोजिएको आरोप पनि लगाए । नेपाली कांग्रेसले नै विगतमा राणाशासन

रुकुमका दुईओटा मतदान केन्द्रमा १५ गते निर्वाचन

पश्चिम रुकुमका आठबिसकोट, वडा नम्बर–११ स्थित नेपाल राष्ट्रिय मावि ‘ख’ केन्द्र र बाँफिकोट गाउँपालिका–५ स्थित रत्न निमावि काँडा ‘क’ केन्द्रमा स्थगित भएको चुनाव १५ गते गरिने सहायक निर्वाचन अधिकृत तेजप्रसाद

स्वास्थ्य व्यावसायिक शिक्षा सम्मेलन हुने

नेपाल स्वास्थ्य व्यावसायिक शिक्षाविद् संघले आयोजना गर्ने सम्मेलनमा नेपालसहित श्रीलका, भुटान, बंगलादेश, म्यानमार र थाइल्यान्डलगायत देशका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । सम्मेलनले मेडिकल शिक्षासम्बन्धी छलफल गर्ने नेपाल स्वास्थ्य व्यावसायिक

अवैध गर्भबाट जन्मेको छोरीको हत्या अभियोगमा आमा पक्राउ

श्रीमान् विदेश गएको समयमा परपुरुषसँगको सम्पर्कबाट मंगलबार जन्मेको शिशुलाई भकारोमा पुरी हत्या गरेको अभियोगमा २२ वर्षीया अधिकारीलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।