Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ

उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार उनीहरुलाई बुधबार नियन्त्रणमा लिइएको हो । यस्तै ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई हातपात गर्न खोज्ने दुईजनालाई पनि पक्राउ गरिएको छ । उपत्यकामा बुधबार सवारी नियम उल्लंघन

कैलालीको लम्कीमा उम्मेदवारको निजी गाडीमा आगजनी

बिहीबार बिहान पौने ४ बजेतिर बा१६च ६८९९ नम्बरको निजी जीपमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक एसपी विनोद घिमिरेले बताए । ‘आगजनीबाट जिपको अगाडिको भाग जलेको छ ।

अदालतमै बिष सेवन गरेका पूर्वबोस्नियन राजनीतिज्ञ प्राल्जाकको मृत्यु

७२ वर्षीय प्राल्जाकले गरेको अपीलको सुनुवाईका क्रममा नेदरल्यान्ड्सको दि हेगस्थित अदालतले पहिला सुनाइएको २० वर्षे जेल सजायलाई यथावत् राख्ने निर्णय गरेपछि बिष सेवन गरेका थिए । बिष सेवन गरेपछि अस्पतालमा

म्यानचेस्टर सिटी, चेल्सी र आर्सनल विजयी, स्टोक सिटी लिभरपुलसँग पराजित

तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई २-१ ले पराजित गर्‍यो । म्यान सिटीका लागि केभिन डे ब्रायन र राहिम स्टर्लीङले एक एक गोल गर्दा साउथह्याम्पटनका ओरियोल रोमिउले एक गोल

उत्तर कोरियाको मिसाइल यस्तो शक्तिशाली ! जापान र अमेरिकालाई तनाव

उत्तर कोरियाले दाबी गरे पनि प्योङयाङबाट परीक्षण गरिएको ब्यालेस्टिक मिसाइलमा यस्तो क्षमता रहे नरहेको बारे विशेषज्ञले पुष्टि भने गरेका छैनन् । उत्तर कोरिया अहिले नै त्यस्तो खालको प्रविधि विकास गर्न

देउवाले भने– म हिन्दू राष्ट्रको पक्षमा छु

विश्व हिन्दू महासंघका पदाधिकारीलाई देउवाले यस्तो बताएका हुन् । भेटमा विश्व हिन्दू महासंघका पदाधिकारीले हिन्दूराष्ट्र कायम नभए आन्दोलन गर्ने चेतावनी दिएपछि देउवाले आफू पनि हिन्दूराष्ट्रकै पक्षमा रहेको बताए । देउवाको

पति ४ वर्षदेखि मलेसियामा, देवरसँगको सम्बन्धबाट छोरी जन्मिएपछि हत्या

दुवैलाई विदुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । तारकेश्वरको तारुकाका २२ वर्षीया सविना अधिकारी र उनका देवर २३ वर्षीय विनोद अधिकारीलाई शिशु मारेर फालेका कारण बुधबार पक्राउ गरेको नुवाकोट

एटीएमबाट पैसा चोर्ने सबैजसो विदेशी

पछिल्ला ४ वर्षयता नेपालमा एटीएमबाट पैसा चोरीका तीन दर्जनभन्दा बढी घटना भएका छन् । करिब दुई दर्जन घटना सीआइबीले अनुसन्धान गरिरहेको छ । तीमध्ये करिब ८५ प्रतिशत घटनामा विदेशी नागरिकको

मृतक म्यादी प्रहरी चौधरीका परिवारलाई १० लाख दिने सरकारको निर्णय

प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । म्यादी प्रहरी चौधरी दाङको तुलसीपुरमा सुरक्षामा खटिएका बेला

बढ्दो व्यापार घाटाप्रति चिन्ता

निर्यात आयात अनुपात लक्ष्यभन्दा बढ्दै गएको छ । गत आर्थिक वर्ष ९ सय १२ अर्ब व्यापार घाटा रह्यो । निर्यात आयात अनुपात १/१० मा झार्ने लक्ष्यका बाबजुद् हालको व्यापार घाटा