Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


नेकपाका तीन कार्यकर्ता विस्फोटक पदार्थ बनाउने सामग्रीसहित पक्राउ

विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चापदार्थसहित बागमतीबाट उनीहरुलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी राजेश थापाले जानकारी दिए । पक्राउ पर्नेहरुमा बागमती नगरपालिका–९ का ३५ वर्षीय मानबहादुर वाइवा, बागमती

माओवादी केन्द्र एमालेमा विलय भयो : बाबुराम

बुधबार राजधानीमा सो पार्टीद्वारा आयोजित चुनावीसभामा उनले विगतमा माओवादीले गणतन्त्र, संविधानसभा र संघीयतामा नेपाली कांग्रेस र एमालेलाई तानेर ल्याएको भन्दै माओवादी एमालेमा विलय भएर ती मुद्दा कमजोर गराएको आरोपसमेत लगाए

भारतमा किशोरी बलात्कार र हत्याको अभियोगमा तीनजनालाई मृत्युदन्डको सजाय

२० वर्षका ती तीनजनाले गत वर्षको जुलाईमा उक्त घृणित कुकृत्य गरेका थिए । अदालतले नोभेम्बर १८ मा उनीहरुलाई दोषी ठहर गरेको थियो । पीडित किशोरी महाराष्ट्रको कथित उपल्लो जातकी र

त्रिशूलीमा बस खस्दा मृतकको संख्या ८ पुग्यो, दुर्घटनाग्रस्त बस भेटियो

६ जनाको शव दुर्घटनालगत्तै निकालिएको थियो भने एकजनालाई गोताखोरहरुले मृत अवस्थामा गाडीभित्रै फेलापरेका थिए । अर्का एकजनाको भने उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरी जनाएको छ ।

बस यसरी खस्यो त्रिशूलीमा, सातजनाको मृत्यु (भिडियो)

दुर्घटनास्थलमै पानीमुनि बस फेलापरेको छ । दुर्घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकको सनाखत हुनसकेको छैन । घाइतेमध्ये दुईजनालाई हेलिकोप्टरबाट र सातजनालाई एम्बुलेन्समा काठमाडौं पठाइएको छ । बाँकी

बझाङमा मतदाता थपिए, यसकारण मत थपिएन (भिडियो रिपोर्ट)

स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मत खसेपनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भने ६४ प्रतिशत मतमात्र खसेको हो । बझाङमा स्थानीय तहको निर्वाचनमाभन्दा अहिलेको निर्वाचनमा कम मत खसेपछि चर्चा बढेको हो

Death toll in Kalikot’s Bolero jeep accident reaches 4

Jeep driver Indra Prasad Tharu of Banke succumbed to injuries amidst treatment at the Kalikot District Hospital. Three died on the spot. They are Jayarup Bumi, 45, of Bhiee-7 in

NC aggrieves death of temporary police in bomb blast

The NC central party office, in a press statement today, prayed for eternal peace to the departed soul and extended heartfelt condolences to the bereaved family. The party has demanded

किमले भने–‘परीक्षण निकै शक्तिशाली छ, अमेरिकाको सबै भू–भागसम्म मार हान्न सक्छ’

उत्तर कोरियाले सो क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली समाचार समिति ‘योनहाप’ले बुधबार बिहान जनाएको हो । विश्व समुदायाको आग्रह र निन्दाकाबीच नै गएको करिब साढे दुई महिनापछि उसले बुधबार बिहान

नेपालमा ‘४४ हजार’ क्षयरोगी, १२ हजार सम्पर्कबाहिर

तीमध्ये ३२ हजार बिरामीमात्र स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । टीबीका बिरामीको अवस्था पत्ता लगाउन डब्लुएचओले सन् २०१६ का लागि गरेको सर्वेक्षणानुसार ४४ हजार बिरामी