भीक्षु सोभित महास्थवीर भिक्षु जीवनमा प्रवेश गरेको ३६ वर्ष पुगेको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा सो बिहारले बुद्धधर्मको उत्थान तथा संरक्षण गर्न योगदान पुर्याउनेहरुलाई सम्मान गरेको छ ।
यस अवसरमा बिहारले वीर अस्पतालका बिरामीलाई बिस्कुट र फलफूल पनि वितरण गरेको छ ।
बिहारले नेपाल आदर्श माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्