Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा तीनजना पक्राउ

पक्राउ पर्नेहरुमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता तिलक लामा, सीके राउतका कार्यकर्ता फूलचन्द्र महतो र कोमल यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए

बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

पूर्वोत्तर झापाको खुदुनाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ख २२४६ नम्बर बसको ठक्करबाट अर्जुनधारा नगरपालिका–३ का आइन्द्र लाम्गादेका आठ वर्षीय छोरा समीरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको

कांग्रेसका जिल्ला नेताको घरमा बम विस्फोट

नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि तथा जिल्ला नेता दुनिकाप्रसाद भुसालको घरमा अपरिचित व्यक्तिले गए राति पेट्रोल बम विस्फोट गराएका छन् । पेट्रोल बमका कारण घरमा पार्किङ गरिएको गाडीमा क्षति पुगेको छ

कतार एअरवेज ओपन गल्फ हुने

मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दे आगामी मंसिर २२ र २३ गते हुने दुईदिने प्रतियोगिताकोबारेमा जानकारी दिइएको हो । प्रतियोगितामा महिला, पुरुष तथा विभिन्न उमेर समूहमा गरी ९० जनाभन्दा बढी

एभरेस्ट प्रिमियर लिगको तयारी अन्तिम चरणमा

मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक इपीएल प्राइभेट लिमिटेड्सले तयारी तीव्ररुपमा अघि बढेको जानकारी दिएको हो । आगामी पुस ३ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालका विभिन्न सहरका ६ टोलीले

कुवेत–काठमाडौं–कुवेत सिधा हवाई सेवा बुधबारदेखि

कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौं प्रत्यक्ष उडान सुरु गर्न लागेको हो । उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग मंगलबार कुवेतका लागि नेपालका राजदूत

DPRK blasts joint air force exercises as “extremely reckless”

The official Korean Central News Agency (KCNA) made the remark in a commentary on the U.S.-South Korea “Vigilant Ace” joint exercises. “Involved in the rehearsal to last until Dec. 8

व्यक्तिगत रुपमा कर्मचारी सन्चयकोषमा रकम जम्मा गर्न सकिने

रकम जम्मा गर्नेको संख्या बढाउने लक्ष्यका साथ व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न पाउने योजना सन्चयकोषले अगाडि सारेको हो । कोष सन्चालक समितिमा त्यससम्बन्धी प्रस्ताव पेश भइसकेको छ । कोषका

साथीको चिर्पट प्रहारबाट घाइते पूर्वप्रधानाध्यापकको मृत्यु

राइनास नगरपालिका–१० सिमघारीस्थित रत्न प्राविका पूर्वप्रधानाध्यापक ५५ वर्षीय हितमान श्रेष्ठको उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टकाअनुसार कुँडुलेका ३६ वर्षीय बेलबहादुर गुरुङले दाउराको चिर्पट प्रहार

डडेल्धुरामा मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा

पहिले मतदाता परिचयपत्र नलगेका र नयाँ थपिएका गरी १६ हजार ५०७ मतदाता परिचयपत्र वितरण हुने जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । परिचयपत्र लिनका लागि आएकाहरुलाई मतदान केन्द्रमै मतदाता शिक्षासमेत