स्थानीय सन्चारमाध्यमले जनाएअनुसार विस्फोटमा परी ६ जनाको मृत्यु भएको छ भने अन्य आठजना घाइते भएका छन् । सडक किनारामा मोटरसाइकल पार्क गरी राखेको स्थानमा विछ्याइएको विस्फोटक पदार्थ तीनजना सामान्य नागरिकसहित
स्थानीयवासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा इलाममा मंगलबार जिल्ला बाहिरका १२ जनालाई भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका–१ गोर्खेस्थित मंगलबारेबाट पक्राउ गरेको हो । गोर्खे प्रहरी चौकीबाट खटेर गएको प्रहरीको टोलीले
नेपालमा सन् १९६८ मा पहिलो प्यासेन्जर जेट सेवा सुरु गर्ने एअरलायन्सले ५०औं वार्षिकोत्सवका अवसरमा राजधानीमा विशेष कार्यक्रम गरी आफ्ना सेवाबारे जानकारी गराएको हो । कम्पनीले ५० वर्षमा नेपालको वायुसेवामा कम्प्युटराइज्ड
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर तोलाको ५५ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य
बजार परिसूचक नेप्से २ अंकले ऋणात्मक रहेर लागेर १५ सय २५ विन्दुमा आएर थामियो । यसदिन आधाभन्दा बढी समूह ऋणात्मक रहे । बिमा समूह सबैभन्दा उच्च २७ अंकले सकारात्मक रह्यो
आगामी बिहीबार साँझदेखि मतगणना सुरु गर्ने तयारी भइरहँदा मतगणनास्थललाई तारजालीले बार्नुका सार्थ सीसीटीभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत बासुदेव श्रेष्ठले जानकारी दिए । मतगणनास्थलको २०० मिटर वरपर मदिरा बिक्री–वितरण र
अम्बे सिमेन्ट प्रालिले नेपाल गुणस्तर तथा नापतौल विभागले तोकेकोभन्दा कमसल कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले मंगलबार आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो । विभागका
हरिरिले एक महिना पहिले नोभेम्बर ४ साउदी अरबको राजधानी रियादबाट टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्रीबाट राजीनामा दिएका थियो । यद्यपि लेबनानी राष्ट्रपतिले हरिरिकोे राजीनामा स्वीकृत गरेका थिए । ‘राजीनामा फिर्ता लिन राष्ट्रपति
मतदाता शिक्षाको काम पनि लगभग पूरा भइसकेको जनाइएको छ । यद्यपि, अझैपनि थुप्रै मतदाताहरुमा मतदान प्रक्रियाकोबारेमा अनभिज्ञता पाइएको छ । मौनअवधि सुरु भइसकेको अवस्थामा राजधानी काठमाडौं र विभिन्न जिल्लामा मतदाताहरुलाई
चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सोमबारदेखि हेटाँैडाबाट तालीम प्राप्त कुकुर ल्याएर सुरक्षा कडा पारिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सुरक्षित र भयरहितरुपमा सम्पन्न गर्न जिल्ला प्रहरी