मतदान प्रक्रियाबारे अझै थुप्रै मतदाता अनभिज्ञ (भिडियो) • Image Khabar Image Khabar


मतदान प्रक्रियाबारे अझै थुप्रै मतदाता अनभिज्ञ (भिडियो)


Imagekhabar
१९ मंसिर २०७४, मंगलवार १८:५८

मतदान प्रक्रियाबारे अझै थुप्रै मतदाता अनभिज्ञ (भिडियो)

मतदाता शिक्षाको काम पनि लगभग पूरा भइसकेको जनाइएको छ । यद्यपि, अझैपनि थुप्रै मतदाताहरुमा मतदान प्रक्रियाकोबारेमा अनभिज्ञता पाइएको छ ।

मौनअवधि सुरु भइसकेको अवस्थामा राजधानी काठमाडौं र विभिन्न जिल्लामा मतदाताहरुलाई मतदान प्रक्रियाकोबारेमा जिज्ञासा राख्दा अहिलेपनि कतिपय मतदाताहरुमा मतदान प्रक्रियाकोबारेमा जानकारी नभएको पाइएको छ ।

यद्यपि, कतिपय मतदाताहरुमा भने केही मात्रामा जानकारी भएको पाइयो ।

तर, कतिपय मतदातामा भने स्पस्ट जानकारी रहेको देखिन्छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्