
पक्राउ पर्नेहरुमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता तिलक लामा, सीके राउतका कार्यकर्ता फूलचन्द्र महतो र कोमल यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।
नेकपाका कार्यकर्ताले विभिन्न ठाउँमा अवरोध गर्न खोजेको तथा राउतका कार्यकर्ताले मत बदर गर्नुपर्ने प्रचार गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्