Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


निर्वाचन तयारीमा जुटे कर्मचारी

मतदानस्थल र मतदान केन्द्र पुगेका कर्मचारीहरुले मंगलबारदेखि मतदाता परिचयपत्र वितरण, मतदानका लागि मतदानस्थलको भौतिक तयारी, सूचना टाँस्नेदेखि मतदाता शिक्षा कार्यक्रम सन्चालन गरिरहेका छन् । यस्तै, सर्वदलीय बैठक र मौनअवधिमा आचारसंहिता

विस्फोटको घटनाप्रति गम्भीर चासो

निर्वाचनमा संलग्न उम्मेदवारलक्षित विस्फोटमा उम्मेदवारदेखि प्रचार अभियानमा जुटेका कार्यकर्तासम्म गम्भीर घाइते हुनेगरी गराइएको घटनाप्रति एम्नेष्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै चिन्ता व्यक्त गरेको हो । सोमबार काठमाडौंमा भएको आक्रमणमा नेपाली

मादकपदार्थ बिक्री–वितरणमा प्रतिबन्ध

जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले निर्वाचन शान्तिपूर्वकरुपमा सम्पन्न गराउन मंगलबार (आज)देखि मंसिर २५ गतेसम्मका लागि सुनसरीमा मादकपदार्थ बिक्री–वितरणमा रोक लगाउने निर्णय गरेको हो । सुरक्षालाई मध्यनजर गर्दै निर्वाचन अवधिभर

राष्ट्रकवि घिमिरेसहित १२ जनालाई नारायणगोपाल स्मृति सम्मान

उनीसँगै वरिष्ठ संगीतकार एवं गायक सीके रसाइली, गीतकारहरु रत्नशमशेर थापा, कालीप्रसाद रिजाल, किरण खरेल, चेतन कार्कीलगायतलाई यो सम्मान प्रदान गरिएको हो । स्वरसम्राट नारायण गोपालको २७औं स्मृति दिवसका अवसरमा नारायणगोपाल

नेपाल–युएई क्रिकेटः प्रतिष्ठाको लडाइँ

च्याम्पियनसिपमा यसअघि नै ‘रेलिगेट’ हुँदै डिभिजन–२ मा घटुवा भइसकेका यी दुई टोलीबीचको भिडन्त प्रतिष्ठाका लागिमात्र हुनेछ । पारस खड्काको कप्तानीमा युएई गएको नेपाली टोलीले अमेरिका र केन्यासँग अभ्यास खेल खेलेको

संयुक्त हवाई सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको चेतावनी

यी दुई देशको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई सैन्य अभ्यास सोलमा सोमबारबाट सुरु भएको छ । यो अभ्यास पाँच दिनसम्म चल्ने पनि बताइएको छ । उत्तर कोरियाले सो सैन्य अभ्यासको कडा

डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

निर्वाचनको अवधिभर कुनै अप्रिय घटना हुन नदिन जिल्ला सदरमुकाम आउने सबै नाकामा प्रहरीले चेकजाँचमा कडाइ गरेकोे छ । गाउँगाउँमा पनि सुरक्षा व्यवस्था चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी

State Assembly poll candidate hurt in knife attack

Sahamud Ali, the candidate from the Federal Socialist Party for Saptari constituency-4 (B) suffered a knife attack from an unidentified gang on the bank of local Bihul River. The incident

रौतहटमा मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्नेक्रममा मंगलबार बिहान ९ बजे मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको हो । रामपतियाले धान कुटने मिलमा धान राख्न

हुम्ला खुल्ला दिशामुक्त जिल्ला, सबै स्वास्थ्य संस्थामा शौचालयको सुविधा

७७ जिल्ला मध्ये खुल्ला दिशामुक्त घोषणा गरिएको हुम्ला ४३ औं जिल्ला हो । ‘स्वच्छ पानी चर्पीयुक्त घर, सुरक्षित समाज हुम्लाको रहर’ भन्ने परिकल्पना साथ हुम्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको