Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


Three injured in IED explosion at Land Revenue Office

The injured are Pawan Paswan, 45, of Siraha municipality-1, who is a paralegal at the office and service seekers—Raj Kumar Paswan and Roshan Paswan of Siraha municipality-12, said Deputy Superintendent

प्रहरीको गोलीले म्यादी प्रहरीको मृत्युपछि कालिकोट तनावग्रस्त

तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी सानी–त्रिवेणी गाउँपालिका–४ का विवेक ऐडीलाई लागी गम्भीर घाइते भएकामा जिल्ला अस्पतालमा उपचारकाक्रममा उनको मृत्यु भएको हो ।

‘मानवअधिकार उल्लंघनकर्ताहरु नै राज्यशक्तिमा पुग्नु चुनौतीपूर्ण’

राष्ट्रिय मानवअधिकार आयोगले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा सहभागीहरुले मानवअधिकारको विषयमा आयोग र सरकारको बुझाइ फरक रहेको र उल्लंघनकर्ताहरु नै राज्यशक्तिमा पुग्नु चुनौती भएको बताएका हुन् । आयोगका सचिव वेद भट्टराईले

एमाले बैठकमा के भयो ?

ललितपुरस्थित पार्टी उपाध्यक्ष वामदेव गौतमको निवासमा भएको बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकता, नयाँ सरकार गठन र चुनावको समीक्षा भएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । दुई पार्टी एकीकरणको विषयलाई

प्रदेशसभातर्फ समानुपातिकको सिट बाँडफाँट, कसले–कति पाए सिट ?

शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले सिट संख्या बाँडफाँटको अन्तिम टुंगो लगाएको हो । ‘सेन्टलक’ विधिअनुसार प्रदेशसभाका २२० समानुपातिक सिटमध्ये नेकपा एमालेले सबैभन्दा बढी ७५ सिट पाएको छ भने नेपाली कांग्रेसले

रेशम चौधरीलाई प्रमाणपत्र दिन राजपाको माग

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले चौधरीको प्रमाणपत्र वारेसमार्फत प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । विसं २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनाबारे छानविन आयोगले सरकारलाई

प्रहरी र म्यादी प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एक म्यादी प्रहरीको मृत्यु

तलब कटाइएको भन्दै म्यादी प्रहरीहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गरिरहेका बेला झडप भएको हो । त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर जिल्लाकै सानी–त्रिवेणी गाउँपालिका तिकुवाका विवेक ऐडीको मृत्यु भएको हो

मानवाधिकार हननका १५१ घटना सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ‘नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८’ का लागि संकलित घटना विवरण शुक्रबार सार्वजनिक गर्दै जिल्लामा विगत वर्षका तुलनामा यस वर्ष मानवाधिकार हननका घटनामा कमी नआएको जनाएको

अमरगढी नगरपालिकामा तालाबन्दी

उनीहरुले संकलन गरेको फोहोरको ट्रयाक्टर कार्यालय परिसरमै राखेर तालाबन्दी गरेका हुन् । उनीहरुले डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाँडा, खलंगा, कीर्तिपुर, पोखराबजार क्षेत्र सरसफाइ गर्दै आएका छन् । समस्या समाधानका लागि कसैले

महिलाले पाउँछन् यस्ता सुविधा (भिडियो)

तर, ती हक–अधिकार र सुविधाको उपभोग गर्नु त टाढाको कुरा तिनकोबारेमा जानकारीसमेत अधिकांश महिलालाई छैन । नेपाल सरकारले लैंगिक उत्तरदायी बजेटअन्तर्गत् ३ खर्ब रुपैयाँ बजेट महिलाका लागिमात्र छुट्याएको छ ।