यसअघि, सर्वदलीय बैठकले गाउँपालिकाको केन्द्र देवरमाडौंमा तोकेपनि गाउँपालिकाका पदाधिकारीले निर्णय उल्ट्याएकाले स्थानीयवासी आन्दोलनमा उत्रिएको माओवादी केन्द्रका स्थानीय नेता तेज डुम्रेलले बताए । सर्वदलीय बैठकले सिफारिस गरेकै ठाउँ सबैलाई पायकपर्ने भन्दै
मन्त्रालयमा न्यूनतम ३५ देखि अधिकतम ९० जना कर्मचारी रहने गरी सांगठनिक संरचनाको खाका बनाइरहेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । ‘मन्त्रालयको काम हेरेर ३५ देखि ९० जना
सोमबार माडीको बाँदरझुलामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यसअघि नै सबै दल बहुमतीय निर्वाचन प्रणालीमा जान सहमत भइसकेकाले चुनावमा कमजोर परिणाम आयो भनेर कांग्रेसले कुरा फेर्न नहुने बताए ।
Biratnagar Warriors edged Kathmandu XI by a narrow margin of eight runs in the match held at the TU International Cricket ground at local Kirtipur today. With this win, Biratnagar
धुलिखेलबाट भकुन्डेतर्फ जाँदै गरेको बा८६प ३६८१ नम्बरको मोटरसाइकललाई भकुन्डेबाट धुलिखेलतर्फ आउँदै गरेको ना४ख ८०८० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलामा सवार एकजनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,
घटनामा भेषराज अर्याल, सुशील काफ्ले र कमल ढकाल घाइते भएका हुन् । घाइतेमध्ये अर्याललाई उपचारका लागि हेलिकोप्टरबाट पोखरा लगिएकोमा त्यहाँबाट पनि काठमाडौं पठाइएको छ । बैठकमा अर्याल बोल्दै गर्दा अचानक
पर्सा जिल्लास्थित ठोरी नाकाको सोमबार अवलोकन–निरीक्षणपछि ठोरी गाउँपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमम उनले यसअघि नै ठोरीलाई ३ नम्बर प्रदेशमा राख्ने भनिएपनि मधेस आन्दोलनका कारण हुन नसकेको बताए । अध्यक्ष
निकुृञ्ज सुरक्षार्थ खटिएको वटुकदल गणका अनुसार विशेष फौज र निकुञ्जमा रहेका सेनालाई संयुक्त रुपमा तालीम दिएर पठाइएको छ । नियमित सुरक्षाका अतिरिक्त विशेष सुरक्षा फौजले निकुञ्ज कर्मचारी र संरक्षणमा सम्बद्ध
सोमबकार भएको क्वार्टरफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ७–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा पुगेको हो । बिर्तामोडको जितमा विशाल राईले खेल सुरु भएको छैटौं, ३६औं र ६२औं
सो अवसरमा रक्षामन्त्री भीमसेनदास प्रधानले मल्लकालीन इतिहाससंग जोडिएको रानीपोखरीजस्ता सम्पदालाई कसैले चाहेर पनि मास्न नसक्ने बताउँदै नेवार संस्कृति तथा मल्लकालीन सभ्यता बचाउन कंक्रिटबाट भइरहेको रानीपोखरीको पुनःनिर्माण कार्य तुरुन्त रोक्नुपर्नेमा जोड