Talking to journalists after arriving here today, leader Shrestha said,” There is also the message for unification of the leftist parties within the people’s mandate the leftist alliance got through
१६०० मिटरको उचाईमा रहेको पहाडमा पहिलोपटक बोरिङ प्रविधिमार्फत् पानी निकालिएको हो । अलैंची विकास केन्द्रले अलैंची नर्सरीमा सिँचाइका लागि बोरिङ प्रविधिबाट पानी निकालेको अलैंची विकास अधिकृत पदमप्रसाद अधिकारीले जानकारी दिए
विराटनगर आँखा अस्पतालको सहयोगमा नेपाल नेत्रज्योती संघ इलामले मोतियाविन्दु भएका बिरामीहरुका लागि सोमबारदेखि बुधबारसम्म इलामको सदरमुकाममा निःशुल्क शल्यक्रिया शिविर सुरु गरेको हो । यसअघि जिल्लाका सोयाक, शान्तिडाँडा, शाखेजुङ, पुवामझुवा, वरबोटे
पछिल्लो समय रानीपोखरी पुनःनिर्माणबारे बाहिर विभिन्न किसिमको हल्ला आइरहेका बेला उनले यस्तो धारणा व्यक्त गरेका हुन् । प्रमुख शाक्यले रासससँग कुरा गर्दै भने–‘सम्पदा सबैको साझा सम्पत्ति हो, त्यसैले अनावश्यक विवाद
पार्टी एकता गर्ने संकल्पअनुसार नै वाम गठबन्धनले जनतामा गएर मत मागेको र निर्वाचनबाट जनादेश प्राप्त भएकाले एकतामा दायाँबायाँ नहुने उनले बताए । प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचनपछि पहिलोपटक गोरखा आएका नेता
पश्चिम नेपालको बेलहिया सुनौली नाकापछि दोस्रो भन्सार नाकाका रूपमा परिचित यो नाकाबाट राज्यले वार्षिक अर्बौं रुपैयाँ राजश्व संकलन गर्दै आए पनि नजिकै रहेको अस्पताल भने आर्थिक अभावका कारण निर्माण थालेको
निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउने काम गरिरहेको छ । जग्गा सम्याउन डोजर, एक्साभेटर, लोडर र टिपरको प्रयोग भइरहेको आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार
प्रमुख जिल्ला अधिकारी शिव सिंखडासहितको टोलीले ग्यास उद्योगको अनुगमन गरेपछि सुरक्षाको हिसाबले अधिंकाश ग्यास उद्योगले सुरक्षा शर्त पालना नगरेको पाइएको छ । ‘ग्यास उद्योग स्थापनामा सुरक्षाका हिसाबले लापरबाहीजस्तो देखिएको छ,
काठमाडौं, पुस १० । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसमा सुधारको खाँचो रहेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर–१० ले सोमबार राजधानीमा आयोजना गरेको ‘चियापान तथा भेटघाट’
काबुलस्थित एक गुप्तचर निकायको कार्यालय परिसरमा गराइएको विस्फोटमा तीन जना घाइते भएका छन् । पैदलै हिँडेर आएका अज्ञात ब्यक्तिले गुप्तचर निकायका कर्मचारीलाई लक्षित गरी आत्मघाती बिस्फोट गराएको अधिकारीहरुले बताएका छन्