Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


जाडो बढेसँगै फस्टायो सिरक–डस्नाको ब्यापार

व्यापार बढ्ेपछि ताप्लेजुङका व्यापारीलाई दिनहुँ नयाँ तथा पुराना सिरक–डस्ना बनाउन भ्याइ नभ्याई छ । डस्नाका लागि पुराना फाटेका थोत्रा कपडालाई मेशिनमा पेलेर कपास बनाउने तथा सिरकका लागि नेपालमै उत्पादित कपास

हिउँद लागेसँगै घट्यो विद्युत उत्पादन

वर्षातमा ७२ मेगावाटसम्म उत्पादन हुने मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले दैनिक औसत ४५ मेगावाट मात्रै उत्पादन भइरहेको छ । केन्द्रको एउटामात्रै टर्बाइन सञ्चालन गरिएको छ । मर्स्याङ्दी नदीमा यसपटक चाँडै पानी

राष्ट्रिय झण्डासहित इम्बोस्ड नम्बर प्लेट जारी (भिडियो)

नम्बर प्लेटमा प्रदेशको नाम नम्बर भने खुलाउने भएको छ । विभागले गत भदौ ५ गतेबाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न शुरु गरेको हो । विभागले इम्बोस्ड नम्बर प्लेटमा

भारतको मुम्बईमा आगलागीबाट १४ जनाको मृत्यु

मुम्बईको लोअर परेल इलाकास्थित घरमा लागेको आगोमा पर्दा अरु ६ जना घाइते भएका छन् । घाइते सबैलाई अस्पताल भर्ना गरिए पनि अवस्था चिन्ताजनक छ । आगो कमला मिल्स कम्पाउण्डमा लागेको

प्रदेशसभातर्फको समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन

निर्वाचन आयोगले आज कार्यालय समयभित्र दलहरुले प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्ने समय तोकेको छ । यसअघि बिहीबार विवेकशील साझा, नेमकिपा र दुई नम्बर प्रदेशमा एक सिटमात्र पाएको

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा अर्को कार्यकालका लागि उम्मेदवारी

आउँदो वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गर्न उनी आफैं निर्वाचन कार्यालय पुगेका थिए । पुटिनको उम्मेदवारीलाई देशका धेरै राजनीतिज्ञ, सार्वजनिक ख्यातिप्राप्त व्यक्ति र खेल क्षेत्रका अगुवाको पनि

२२ सय विघा क्षेत्रमा दमकमा औद्योगिक पार्क बन्ने, चिनियाँ टोलीले गर्‍यो अवलोकन

सोमबार नेपाल आएको नौ सदस्यीय टोलीले निर्माणस्थलको अनुगमन गरेको हो । ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रका कार्यकारी समितिका उपसचिव लिउ रुपेङको नेतृत्वमा आएको अध्ययन टोलीले स्थानीय तहका प्रमुख र

भारतलाई चीनको चेतावनी– आफ्नो सेनालाई नियन्त्रणमा राख्नु

लामो समय डोकलाममा चीन र भारतका सेनाबीच द्वन्द्व चलेको स्मरण गर्दै चीनले आगामी दिनमा त्यस प्रकारका गतिविधि नदोहोर्‍याउन भारतलाई चेतावनी दिएको हो । चीनका रक्षा प्रवक्ता कर्णेल रेन गुआछियाङ्गले सन्

चिसो बढेपछि कैलालीको जनजीवन प्रभावित, आगो बालेर जाडो छल्दै

गाउँ–घर तथा बजारमा मानिसहरु जम्मा भएर आगो तापेर चिसो कटाइरहेका छन् । जाडोले विशेषगरी वृद्धवृद्धा तथा बालबालिका मारमा परेका छन् । चिसोले वृद्धवृद्धा, बालबालिका र आर्थिक अवस्था कमजोर भएका विपन्न

स्कुटी चोरी गरिरहेको अवस्थामा राजधानीको जडिबुटीबाट एकजना पक्राउ

प्रहरीका अनुसार डान्सबार अगाडि पार्किङ गरिरहेको अवस्थामा बा५०प १७७ नम्बरको स्कुटर चोरी गर्दै गरेको अवस्थामा ओखलढुंगा घर भइ हाल बौद्ध बस्ने वर्ष २० का दाबा शेर्पालाई पक्राउ गरिएको हो ।