Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँ : राष्ट्रपति भण्डारी

प्रधानमन्त्री एवं नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवासित आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी

पहुँचयुक्त भौतिक संरचनाको माग गर्दै ह्वीलचियर र्‍याली

करुणा फाउन्डेसन नेपालको आह्वानमा अपाङ्गता भएका व्यक्तिले र्‍याली निकालेका हुन् । प्रज्ञा भवनवाट निकालिएको र्‍याली नगरको विभिन्न ठाउँको परिक्रमापछि लैनचौरमा पुगेर सकिएको थियो । यसअघि आयोजित कार्यक्रममा सहभागीहरुले ठाउँ ठाउँमा

भैरहवा–लुम्बिनी–तौलिहवा सडक धमाधम स्तरोन्नति गरिदैं (भिडियो)

बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर तथा बुद्धभूमि कपिलवस्तुको तौलिहवाबाट लुम्बिनीसम्म जाने बाटो फराकिलो हुने भएपछि लुम्बिनी पुग्न सहज हुने भएको हो । भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडक स्तरोन्नति थालिएको छ

राष्ट्रपतिद्वारा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण

राजनीतिक दलबीचमा विवाद देखिएका कारण लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको उक्त अध्यादेश आज प्रमाणीकरण गर्नुभएको उनको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपतिको चाहना सबै राजनीतिक दलको सहमति

आठौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल पहिलो

धनगढी सम्पन्न प्रतियोगितामा १६८ पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल २३ स्वर्ण, २३ रजत र ४८ कास्य गरी ९४ पदकसहित पहिलो भएको हो । दोस्रो स्थानमा रहेको भारतले ९ स्वर्ण, १३

अध्यादेशबारे प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसँग राष्ट्रपतिको छलफल

दुई महिना अगावै सरकारले राष्ट्रिय सभा गठनसम्बन्धि अध्यादेश राष्ट्रपति कार्यालयमा पठाए पनि अहिलेसम्म जारी नहुँदा सरकार गठन प्रक्रिया नै अन्यौलमा परेको छ । अध्यादेश जारी गर्ने सिलसिलामै राष्ट्रपति भण्डारीले शुक्रबार

‘तीन तलाक’ प्रथाविरुद्धको विधेयक भारतीय संसदबाट पारित

मुस्लिम महिला विवाह अधिकार संरक्षण नामक विधेयक निकै लामो बहसपछि संसदको तलो सदन प्रतिनिधिसभाले पारित गरेको हो । सरकारले पेश गरेको विधेयकविरुद्ध परेका सबै संशोधन संसदले अस्वीकृत गरेको थियो ।

Rs 7.5 million appropriated for tea farming

Rural municipality chair Ashok Rai said that the budget was appropriated in a way to provide economic and technical support to the tea farmers. The first meeting of the rural

लोकमार्ग विस्तारको काम सुस्त गतिमा

६ लेनमा विस्तार गरिने सडकको काममा विभिन्न कारण देखाउँदै ठेकेदारले ढिलो गरेको हो । अहिलेसम्म जम्मा ३२ प्रतिशतमात्र काम सकिएको सडकको काम २०७० साल असारबाट थालिएको हो । कोशी राजमार्गअन्तर्गत

अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको मृत्यु

न्यूयोर्कको ब्रोङस बोरोहमा फोरदाम युनिभर्सिटीसँगै रहेको अपार्टमेन्टमा भएको आगलागीमा ४ जना घाईते भएका छन् । आगो नियन्त्रणका लागि १ सय ५० भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । अहिले अपार्टमेन्ट