Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


ओली आक्रोशित

शुक्रबार एमाले मुख्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा उनले अध्यादेश नै अलोकतान्त्रिक तरिकाबाट ल्याइएको जिकिर गरे । आफूले भनेकै हुनुपर्ने नेपाली कांग्रेसको जिद्दीका कारण यो अवस्था आएको ओलीको आरोप थियो ।

भ्रष्टाचार शून्यमा झार्ने मुख्य लक्ष्य : प्रमुख आयुक्त बस्न्यात

महोत्तरीको बर्दिबासमा अख्तियार भवनको शुक्रबार एक कार्यक्रमकाबीच शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । अख्तियारमा विभिन्न निकायका उजुरीहरुको संख्यामा निरन्तर बढोत्तरी हुँदै गएको भन्दै प्रमुख आयुक्त बस्न्यातले उजुरीहरुको छानबिनमा अख्तियार

ट्याक्टरले ठक्कर दिएपछि मोटरसाइकल चालकको मृत्यु

मृत्यु हुनेमा गौरादह नगरपालिका–१ निवासी २८ वर्षीय भानु थापा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मे८प ४०८७ नम्बरको मोटरसाइकलमा सवार थापालाई गौरादहबाट उत्तरतर्फ आइरहेको मे१त ४५०१ नम्बरको

कमल भण्डारीले जिते उपाधि

शुक्रबार पोखरा रंगशालामा सम्पन्न प्रतियोगिताको फाइनलमा सो उमेर समूहमा नेपालकै शीर्ष वरीयताका भण्डारीले दोस्रो वरीयताका श्रीराम मगरलाई ६–४ र ६–३ को सोभो सेटमा पराजित गर्दै उपाधि उचालेका हुन् । उपाधिसँगै

मन्त्री गिरीलाई पार्टीले फिर्ता बोलायो

राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्री गिरीलाई पार्टीको निर्णयअनुसार मन्त्री पदबाट फिर्ता बोलाइएको सो पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधान एवं ऊर्जामन्त्री कमल थापासँग मन्त्री

राजा वीरेन्द्रको ७३औं जन्मजयन्ती मनाइयो

शुक्रबार योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषदले जावलाखेलमा रहेको राजा वीरेन्द्रको शालिकमा माल्यार्पण गरेर उनको जन्मजयन्ती मनाएको हो । वि.सं २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ जेठ १९

गर्भवती महिलाको तथ्यांक मोबाइलमा, ‘स्वास्थ्य संस्था जान सजिलो’

‘मेडिक मोबाइल’ नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न सुरु गरेको हो । प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्यांक राख्ने कार्य

President authenticates National Assembly election ordinance

The President’s Chief Personal Secretary, Bhesh Raj Adhikari, said that the President today authenticated the ordinance which had been pending at the Office of the President for long due to

गृह मन्त्रालयको जिम्मेवारी पाए ६ महिनामा ५० प्रतिशत अपराध घटाउँछु : लालबाबु पण्डित

भक्तपुरमा गरिएको कार्यक्रममा नेता पण्डितले राजनीति र अपराधको साँठगाँठबाट हुने अपराध न्यून गर्ने उपाय आफूसँग भएको जिकिर गरे । राजनीति र अपराधलाई छुट्याउन जरुरी रहेको भन्दै उनले राजनीतिक आवरणमा हुने

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको कार्यकाल कुनै उपलब्धिविना सकिदैं

अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रसंघको सरोकार र सर्वोच्च अदालतको फैसलालाई ध्यानमा राखेर विद्यमान ऐन संशोधन गरी निष्पक्ष, प्रभावकारी र विश्वसनीय बनाउन दुबै आयोगको पुनर्गठन गर्न समितिले सरकारसँग माग गरेको हो । संक्रमणकालीन