प्रतियोगितामा पारस खड्का नेतृत्वको विराटनगर र शरद भेषावकर नेतृत्वको भैरहवा आमने–सामने हुन लागेको जारी प्रतियोगिताको तेस्रो खेल हो । यसअघि, समूह चरण र क्वालिफायर खेलमा विराटनगरले भैरहवालाई हराएको थियो ।
कायरोको दक्षिणी क्षेत्र हेलवानस्थित मार मिना चर्चमा शुक्रबार अज्ञात बन्दुकधारीले गोली चलाउँदा दुईजना प्रहरी अधिकृतसहित कम्तिमा चारजना मारिएको एक घन्टापछि बन्दुकधारीले पुनः आक्रमण गर्दा मारिनेको संख्या १२ पुगेको हो ।
आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्रीसँग भेटी राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको थियो । प्रधानमन्त्रीसँग उनको सरकारी निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र आयोगका पदाधिकारीले संयुक्तरूपमा
प्रदेशसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन आयोगले नतिजा घोषणा भएको ७ दिनभित्र प्रदेशप्रमुखलाई निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गर्नुपर्दछ । तर, दलहरुबीचको विवादकै कारण प्रदेशप्रमुखको नियुक्ति हुन नसकेकाले आयोगलाई प्रतिवेदन पेस गर्न
शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ‘सडनडेथ’मा हराउँदै मोरङ फाइनलमा पुगेको हो । निर्धारित् समय अवधिभर दुवैतर्फबाट एक–एक गोलको बराबरीपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । बिर्तामोडको तर्फबाट
शुक्रबार बालाजु औद्योगिक क्षेत्रको प्रवेशद्वारमा नेविसंघले नेपाल ग्यासको क्षमता विस्तारमा सच्चिनुपर्ने भन्दै निर्माणाधीन ग्यास प्लान्टविरुद्ध विरोध प्रदर्शन गरेको हो । आन्दोलन कुनै उद्योगप्रति लक्षित नभई वस्तीनजिक निर्माणाधीन ग्यास प्लान्टबाट हुने
नामावली बुझाउने अन्तिम दिन शुक्रबार १३ दलले नामावली बुझाएका हुन् । २२० सिटका लागि प्रदेश नम्बर–१ मा ३७, प्रदेश–२ मा ४३, प्रदेश–३ मा ४४, प्रदेश–४ मा २४, प्रदेश–५ मा ३५,
शुक्रबार बिहान जिल्लाको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेक सामुदायिक बनमा पासोमा परेर मरेको अवस्थामा चितुवाको बच्चा फेला परेको हो । शुक्रबार बिहान घाँस काट्न गएका स्थानीय महिलाले चितुवाको बच्चा मरेको अवस्थामा फेला
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेकाले कानुनी प्रक्रिया र व्यवस्थापकीय पक्ष मिलाउन ४० दिन लाग्ने आयोगले जनाएको हो । आयोगका सहसचिव दिनेश घिमिरेले अनिवार्य प्रक्रिया प्रक्रिया पूरा
निर्वाचन आयोगकाअनुसार अध्यादेश राजपत्रमा प्रकाशित भएपछि निर्वाचनको मिति तोक्ने तथा निर्वाचन कार्यक्रम तय गर्ने प्रक्रिया अघि बढ्नेछ । जसका लागि अध्यादेश जारी भएलगत्तै परामर्श सुरु भइसकेको छ । निर्वाचन आयोगको