Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


ट्यूसन पढेर फर्किदै गरेका बालकको ट्रकको ठक्करबाट मृत्यु

पुलको पूर्वी सीमाना नवलपुर तर्फ ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–४ सासापुरका धु्रवराज न्यौपानेका १३ वर्षीय छोरा आयुष न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ । नवलपुरमा टिउसन पढेर साइकलमा घर फर्किदै

National Industrial Trade cum mobile fair in Pokhara from Jan 11

Pokhara Chamber of Commerce and Industry is organising the fair where Laxmi Group is the main sponsor. A main organizing committee has been formed under coordination of PCCI president Bishwo

निर्वाचनको सम्पूर्ण प्रक्रिया पुरा भएपछि काँग्रेसले सरकार छाड्छ: नेत सिंह

भिएस निकेतन बुथ समितिले आज काठमाडौँ महानगरपालिका वडा नं ३१ आलोकनगरमा आयोजना गरेको ‘बधाई तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकारले पाएको जिम्मेवारी पुरा गरेपछिमात्र सत्ता हस्तान्तरण हुने बताएका हुन् ।

पूर्वी जिल्लाहरुमा यसवर्ष धान उत्पादन नौं प्रतिशतले घट्यो

गत साउन–भदौको बाढीले बालिमा क्षति पु¥याउँदा यसवर्ष ९ प्रतिशतसम्म धान उत्पादन घटेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । गत वर्ष १६ लाख टनभन्दा बढी धान उत्पादन भएकोमा यसवर्ष करिब १५

इलाममा विशेषज्ञ डाक्टरको अभाव

विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा सेवा लिन आएका बिरामी उपचारका लागि जिल्लाबाहिर जाने गरेका छन् । ९ जना विशेषज्ञसहित १६ जना डाक्टरले सेवा पु¥याउनुपर्ने ५० शैयाको अस्पतालमा १ जना मात्र विशेषज्ञ

सर्वोच्चले थाल्यो फैसला निगरानी सभाको शुरुआत

थरका आधारमा नागरिकता तथा हलिया वा वादी समुदायका समस्या, आर्थिक, सामाजिक एवं सांस्कृतिक अधिकारको प्रत्याभूतिको कानून निर्माणलगायत फैसला कार्यान्वयन हुन सकेको देखिँदैन । जुरी नेपालले शुक्रबार यहाँ आयोजना गरेको ‘जातीय

आज तमुल्होसार पर्व मनाईंदै, राष्ट्रपतिले दिइन यस्तो शुभकामना सन्देश

आजको दिन गुरुङ् समुदायले एक आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै सामूहिक भोज लगाएत सांस्कृतीक कार्यक्रम गरी ल्होसार मान्ने चलन छ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई

स्टार स्ट्राइकर रोनाल्डो रियल मड्रिड छोड्न तयार, कति छ उनको मूल्य ?

रोनाल्डोले रियल मड्रिडसँग आफूले क्लब छोड्न चाहेको र अरु क्लबमा जानका लागि आफ्नो मूल्य एक सय मिलियन युरो तोक्न आग्रह गरेको बेलायती पत्रिका डेलीरेकर्डले दाबी गरेको छ । रोनाल्डोले प्रिमियर

इरानमा सरकार विरुद्ध विरोधमा प्रदर्शन, सामाजिक संजालबाटै एकजुट हुन आब्हान

देशका प्रमुख शहरहरुमा फैलिएको प्रदर्शनको शुरुवात बढ्दो महँगीका विरोधमा भएको थियो । अब यो मुस्लिम धार्मिक नेताको शासनविरुद्ध केन्द्रित देखिएको छ । राजधानी तेहरानबाट प्रदर्शनमा संलग्न थुप्रैंलाई पक्राउ गरिएको छ

कुवेतमा ३ सय नेपाली कामदार अलपत्र, ‘छिटो फर्काउन पहल होस’

काम बन्द भएको र कम्पनीले खाना खुवाउन छाडेको पनि तीन साता नाघिसक्यो । यी कामदारले सात महिनादेखिको तलब पनि पाएका छैनन् । कम्पनीको स्वामित्व विवादका कारण कसैले पनि कामदारको जिम्मा