Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


प्रदेशसभा समानुपातिकतर्फको सांसदको नाम टुंग्याउन कांग्रेसको केन्द्रीय सम्पादन समिति बैठक बस्दै

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले प्रदेशसभा समानुपातिकतर्फको सांसद चयन गर्ने छ । निर्वाचनमा पार्टीले नराम्रो हार ब्यहोरेपछि केन्द्रीय समितिको बैठक बोलाएर समीक्षा गर्न माग गरिएका बेला केन्द्रीय समितिको बैठक नबोलाई

पूर्वफुटबलर वेह लाइबेरियाको राष्ट्रपतिमा निर्वाचित

राष्ट्रपति चयनका लागि गत मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा उनी विजयी भएका हुन् । वेहले झण्डै ६० प्रतिशत मत ल्याएको बताईएको छ । यसअघि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुत

क्रिष्टल प्यालेसको मैदानमा आर्सनलको कठिन जित

गएराति क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा आर्सनलले ३–२ को कठिन जित निकालेको हो । खेलमा आर्सनललाई विजयी गराउन अलेक्सिस सान्चेजले दुई गोल गरे भने खोद्रान मुस्ताफीले एक गोल गरे ।पराजित

मन्त्रिपरिषद बैठकमा दुई मन्त्रीको चर्काचर्की, कमल थापा र दिलनाथले मागे एकअर्काको राजीनामा

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित आधा दर्जन मन्त्रीले निर्वाचनपछि सचिवहरुले टेर्न छोडेको र यसमा मुख्यसचिवकै भूमिका रहेको आरोप लगाएका थिए । विवाद बढ्दै जाँदा २० मिनेट चर्काचर्की

एक महिलाको स्वीकारोक्ति– अति भएपछि पतिको औंला काटी पोलेर खाएँ

तुलसीपुर उपमहानगरपालिका–१ छोटेका ६४ वर्षीया रिसमी महतराले ६४ वर्षीय पति चन्द्रबहादुर महतराको दाहिने हातका चार औंला काटी पोलेर खाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पतिले जाँडरक्सी खाएर सधैं

‘गाली सहन नसकी’ ढुंगाले हानेर हत्या

प्रहरीले बिहीबार मन्थलीमा पत्रकार सम्मेलन गर्दै सोही स्थानका ४८ वर्षीय बाबुराम तामाङको हत्या अभियोगमा पक्राउ परेका घिसिङलाई सार्वजनिक गरेको हो । घिसिङले गत पुस १० गते बिहान ११ बजेतिर तामाङको

भारतद्वारा ‘सुपरसोनिक इन्टरसेप्टर मिसाइल’को सफल परीक्षण

स्वदेशी प्रविधिमा निर्माण गरिएको अत्याधुनिक हवाई प्रतिरक्षा प्रणालीअन्तर्गत निर्माण भएको ‘एडभान्स्ड एअर डिफेन्स सुपरसोनिक इन्टरसेप्टर मिसाइल’ (आधुनिक हवाइ प्रतिरक्षात्मक पराध्वनिक अवरोधक क्षेप्यास्त्र)ले जमिनबाट ३५ किलोमिटरको उचाइमा आक्रमण गर्न सकिने भारतीय

बालिका बलात्कारीलाई १० वर्षको कैद

जिल्ला न्यायाधीश दीपक खनालको एकल इजलासले बिहीबार विदुर गिरीलाई बालिका बलात्कार गरेको कसूरमा १० वर्ष कैद र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।अपांगतायुक्त पीडकले बालिकालाई चकलेट

कीर्ते अभियोगमा यातायात कार्यालयका उपसचिव र शाखा अधिकृत समातिए

आयोगका अनुसार नक्कली कागजात तयार पारी साउदी अरब सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाएको अभियोगमा उपसचिव सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई बिहीबार कार्यालयबाटै पक्राउ गरी

फेरि दाता सम्मेलनको तयारी गर्दै प्राधिकरण

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी आर्थिक वर्ष पुनःनिर्माणका लागि साढे ३ खर्ब रुपैयाँ अपुग हुने भन्दै दाता सम्मेलनको तयारी गरिरहेको बताए । बिहीबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले