Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु

फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा छालाका जुत्ता तथा छालाजन्य उत्पादन एवं हस्तकलालगायतका उत्पादन राखिएका छन् । मेला यही पुस १८ गतेसम्म चल्ने जनाइएको छ ।

सुन–चाँदीको मूल्य उकालो लाग्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले उकालो लागेर तोलाको ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य

नेप्से १० अंक बढीले ओरालो

यसदिन पनि उतार–चढावबीच बजार परिसूचक नेप्से १० अंक बढीले ओरालो लागेर १४ सय १४ मा आएर थामियो । बढीजसो समूह रातो रहेसँगै नेप्से ओरालो लागेको हो । होटल, व्यापार र

पूर्वराजा ज्ञानेन्द्र सपरिवार नेपालगन्जमा (भिडियो)

बिहीबार अपराह्न नेपालगन्ज आइपुगेका पूर्वराजालाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणालगायतले विमानस्थलमा स्वागत गरेका थिए । उनको स्वागतका लागि नेपालगन्ज विमानस्थलबाहिर ठूलो संख्यामा समर्थक पनि भेला भएका थिए । उनीहरुले ‘हाम्रो

चलचित्र ‘बटरफ्लाई’को शीर्षगीत सार्वजनिक (भिडियो)

प्रदर्शनको दिन नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्र ‘बटरफ्लाई’को शीर्षगीत ‘चाहाले पाइन्छ माया, डाहाले पाइन्न माया…’ युट्युबमा सार्वजनिक गरेको हो । ‘स्याड भर्सन’मा गाइएको उक्त गीतमा गायक युवराज चौलागाईंले स्वर दिएका

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले सो निर्णय गरेको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए । नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता रहेका राजनीतिक दलले

राष्ट्रियसभा नभइ सरकार गठनलगायतका काम–कारबाही रोक्न माग गर्दै सर्वोच्चमा रिट

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, निर्वाचन आयोगको कार्यालयलगायतलाई विपक्षी बनाइ अधिवक्ता यज्ञमणि न्यौपानेले बिहीबार दायर गरेको निवेदनमा राष्ट्रियसभा गठन नगरी सरकार गठन, प्रधानमन्त्री तथा प्रदेशप्रमुख नियुक्तिलगायतका काम–कारबाही नगर्न/नगराउन माग गरिएको छ

नेपालमा मुटुरोगको उपचारमा सघाउन चिनियाँ चिकित्सक तयार

चीन–नेपाल मिडिया सोसाइटीले बिहीबार आयोजना गरेको ‘स्वास्थ्य क्षेत्रमा नेपाल–चीन आदानप्रदान सहयोग’ विषयको छलफलमा उनले दुई देशले संयुक्त रुपमा प्रकोपका रुपमा देखिएको नसर्ने रोगको नियन्त्रण र उपचारका लागि काम गर्नुपर्ने बताए

एमालेले प्रदेशसभातर्फ समानुपातिक सांसदको नामावली टुंग्यायो

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको बैठकले सातओटै प्रदेशमा एमालेले प्राप्त गरेको ७५ सिटका लागि नाम छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो । सो सूची

EPL Cricket: Bhairahawa into final

In the semi-final match held at the TU Cricket Ground in Kirtipur today, Bhairahawa limited Lalitpur to 132 runs after choosing to bowl first. Jayakishan Kolsawala top scored with 42