Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु


0
Shares

फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा छालाका जुत्ता तथा छालाजन्य उत्पादन एवं हस्तकलालगायतका उत्पादन राखिएका छन् ।

मेला यही पुस १८ गतेसम्म चल्ने जनाइएको छ ।