मंगलबार राजधानीमा ग्लोबल आइएमई बैंकको ११औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गर्भनर नेपालले निक्षेप संकलनका आधारमा कर्जा प्रवाह गर्न सुझाव दिएका हुन् । हाल बजारमा कर्जा विस्तार ७ प्रतिशत रहेको छ
यही पुस २१ गतेदेखि राजधानीको भृकुटीमन्डपमा आयोजना हुने मेलाले जलविद्युत्सम्बन्धी विस्तृत् जानकारी प्रदान गर्ने इभेन्ट सोलुसन्स्का प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । सर्वसाधारणलाई पहिलो चरणमा ‘टनेलिङ’सम्बन्धी ज्ञान प्रदान गरिने प्रधानको
राजधानीमा एसबिआई बैंकले साधारणसभाका सन्दर्भमा गरेको पत्रकार भेटघाट कार्यक्रममा आगामी साधारणसभामा १ अर्ब ७ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस सेयरको प्रस्ताव पेस गर्ने जनाएको हो । प्रस्तावित बोनस सेयर
विहीबारदेखि भएको प्रदर्शनीमा उत्साहजनक सहभागिता रहेको आयोजक फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनले जनाएको हो । ब्रान्ड प्रवद्र्वनको उद्देश्यका साथ भएको प्रदर्शनीको ७५ हजार सर्वसाधारणले अवलोकन गरेको र प्रदर्शनी लक्ष्यअनुसार सफल भएको संयोजक
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा यस वर्षको कविता महोत्सवमा प्रथम चन्द्र रानहँछा र द्वितीय सुवास राई ‘क्याप्टेन’ तथा तृतीय दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला र अमृता ‘स्मृति’लाई पुरस्कार प्रदान गरिएको
न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मंगलबार जीवनराम श्रेष्ठले नेतृत्व गरेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको हो । अन्तर्राष्ट्रियस्तरमा आफूले मान्यताप्राप्त गरेको हुनाले आफ्नो कमिटीले
वाइसीएलको मंगलबारसम्पन्न केन्द्रीय समितिको बैठकले समानुपातिक प्रणालीबाट गएकालाई नै पटक–पटक मन्त्री बनाउने प्रणालीको अन्त्य गर्न पार्टी नेतृत्वलाई ध्यानकर्षण गराएको हो । बैठकले निर्वाचनका क्रममा अहोरात्र खटेर वाम गठबन्धनलाई जिताउन भूमिका
वनमा तस्करी भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेका सुरक्षाकर्मी र तस्करहरुबीच दोहोरो गोली हानाहान भएको सेक्टर वन कार्यालय पिपराका प्रमुख सुवासचन्द्र दासले जानकारी दिए । लालमटिया वनका सदस्यहरुले तस्करीबारे सेक्टर वन
जात्राकाक्रममा चाँगुनारायण मन्दिरका मूर्तिहरु भक्तपुरबाट काठमाडौंका रानीपोखरी र जमलमा लगेर पूजा गरिएको थियो । त्यसपछि गुरुजु पल्टनसहितको साँस्कृतिक टोलीले ती मूर्तिहरुलाई हनुमानढोका दरबारमा भित्र्याएको थियो । महायानी बौद्ध धर्मावलम्बीहरुले चाँगुनारायणलाई
मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । मस्यामका बालबहादुर लम्तरीले बाँदर ठानेर चलाएको गोली लागेर पल्लो पाखामा बाख्रा चराइरहेका थापाको मृत्यु भएकोे पाल्पाका प्रहरी उपरीक्षक