२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एसबिआई बैंकले १५ प्रतिशत बोनस सेयरको प्रस्ताव पेस गर्ने


0
Shares

राजधानीमा एसबिआई बैंकले साधारणसभाका सन्दर्भमा गरेको पत्रकार भेटघाट कार्यक्रममा आगामी साधारणसभामा १ अर्ब ७ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस सेयरको प्रस्ताव पेस गर्ने जनाएको हो ।

प्रस्तावित बोनस सेयर गत वर्ष तथा विगत वर्षहरुमा बैंकले आर्जन गरेको मुनाफाबाट वितरण गर्न लागिएको हो ।

बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५२ करोड रुपैयाँ मुनाफा हासिल गरेको छ ।

बैंकको सन्चालन मुनाफामा भने १३ प्रतिशतले वृद्धि भइ २३३ करोड पुगेको बैंकले जनाएको छ ।