आगामी एक महिनाभित्र शिशु सघन कक्ष सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ । फेयरमेड संस्थाको सहयोगमा नवजात शिशुका लागि सघन कक्ष सुरु गर्न लागिएको अस्पतालका अध्यक्ष बिजय जैसवालले
तेह्रथुम, संखुवासभा र ताप्लेजुङको उच्च लेकाली तथा हिमाली क्षेत्रका चौंरी र गाईभैंसी गोठ बेसी झर्न थालेका हुन् । यी जिल्लाको संगम स्थलको रुपमा रहेको तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी, मिल्के,
बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका दुईजना महिला १४ दिनदेखि बेपत्ता भएका हुन् । बक्सीसपुर टोलमा घर भएकी २२ वर्षीया गीता गुरुङ यही मंसिर २४ गतेदेखि र भलवाड घर भएकी
राजधानी लिमाबाट उत्तरमा पर्ने पासामायो क्षेत्रको एउटा कठिन मोडबाट सय मिटर तल समुद्री किनारामा खसेर बस दुर्घटना भएको हो । दुर्घटना क्षेत्रबाट ६ जना घाईतेको उद्धार गरी उपचारका लागि पठाइएको
अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले वाट्फोर्डलाई ३-१ ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लिङ र सर्जियो अगुएरोले एक–एक गोल गर्दा वाट्फोर्डका क्रिश्चिय काबासेलीले एक आत्माघाति
प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुको भ्रमण बिल भुक्तानी रोक्का गरेपछि कार्यालयको आर्थिक प्रशासन शाखामा तीन सातादेखि झण्डै पाँच दर्जन मन्त्रीहरुको भ्रमण बिलको खात लागेको छ । रकम सकिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले
सर्वोच्चको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई पक्राउ गर्न पत्र काटेपछि सिलवाल किर्ते अनुसन्धानमा जोडिएका हुन् । किर्ते
इरानीको तास्निम न्यूज एजेन्सीले न्यायालयलाई उद्धृत गर्दै आन्दोलनका क्रममा हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको जनाएको छ । गृहमन्त्रालयद्वारा हिंसात्मक गतिविधिलाई वढावा दिन भेला नहुन गरिएको
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन र निर्वाचनपछि बधाइ दिन र लिन गरिएको कार्यक्रमको व्यस्तताका कारण धपेडी महसुस भएपछि अध्यक्ष ओली बाहिरी कार्यक्रममा नगइ भक्तपुर बालकोटस्थित आफ्नै
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवबीच मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभा निर्वाचनको मिति तोक्नेबारेमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।