पूर्वराजा शाहले शिवपुरी उत्तररामेश्वर धाममा रहेको १०८ फिट अग्लो शिवलिंग, नेपाल आमाको मूर्तिलगायतमा पूजा गरेका थिए । पूजापाठपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यहाँ आएर पूजा गर्न पाएकोमा खुसी लागेको बताए
प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्न बुधबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले पार्टीको ढुलमुले नीतिका कारण पराजय भोग्नुपरेको धारणा राखे । उनीहरुले पार्टीको आगामी रणनीतिबारे पनि नेतृत्वको
राष्ट्रपति ट्रम्पले बुधबार ट्वीट गर्दै आफूसँग भएको बटन ठूलोमात्र होइन, यसले काम पनि गर्ने प्रस्ट गरेका छन् । ‘उत्तर कोरियाली नेता किम जोङ उनले सधैं मसँग न्यूक्लियर बटन हुन्छ भनेछन्,
रोजगारीको शिलशिलामा देशबाहिर रहेका बैतडीका युवाहरुले प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा सम्वर्धनका लागी सामाजिक सञ्जालवाट मार्फत रु २ लाख बढी रकम समेत संकलन गरेका छन्
बिरामी, गर्भवती, घाईते र अत्यावश्यक यात्रुको मागलाई ध्यानमा राखेर सेवा थप गरिएको नेपाल वायु सेवा निगम सल्ले स्टेशन रुकुमका प्रमुख अमरदीप राईले बताए । रुकुमबाट काठमाडौंका लागि ५ हजार ४
खुल्ला अर्थव्यवस्थाको नीति लिने तर उत्पादन प्रवद्र्धनमा जोड नदिने गर्दा मुलकको अर्थतन्त्रमै असर पर्न थालेको विज्ञहरुको मत छ । निर्यात गर्न नसक्ने तर आयातमा झन् बढी निर्भर रहने बाटोमा हिंड्दासम्म
At a news conference organized by Nepal Press Union, Morang, at the Koirala residence here today, leader Koirala said that the left alliance has got mandate to form a government
समुदायसँग मिलेर ‘महिनामा एक दिन ट्राफिक व्यवस्थापनलाई’ भन्ने अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।समुदायलाई दैनिकरुपमा सहभागी गराउन पाए सचेतना बढ्न सक्छ भन्ने
संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयले बुधबार दिएको जानकारी अनुसार यस वर्ष ती नागरिक विस्थापित भएका हुन् । अफगानिस्तानमा सन् २०१७ को जनवरी १ देखि डिसेम्बर ३१ सम्ममा ४ लाख
बुधबार नेपाल प्रेस युनियन मोरङले गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेकाले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री देउवाले सरकार छाडेर मार्गप्रशस्त गरिदिनुपर्ने बताए । संविधानतः अहिले प्रधानमन्त्री देउवा सरकार