Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


विद्यार्थीको विरोध, ‘माग पूरा नभएसम्म आन्दोलन’

कामचलाउ बनिसकेको सरकारले मूल्य बढाउने, मनपरी ढंगबाट पैसा बाँड्ने र निर्वाचन आयोगले निर्वाचनको परिणाम सार्वजनिक नगरी गतिरोध बढाएको भन्दै उनीहरुले विरोध जनाएका हुन् हुन् । बुधबार राजधानीमा आयोजित एक साक्षात्कारमा

‘भोटाहिटी र रानीपोखरीबीच सम्बन्ध’ (भिडियो)

रानीपोखरी पुनःनिर्माण लागि अध्ययन गर्न गठित विज्ञ समूहले बुधबार पोखरीको पुरातात्विक उत्खनन् गर्नेक्रममा पोखरी र भोटाहिटीबीच सम्बन्ध देखिएको जनाएको हो । कमलाक्षीमा रहेको लिच्छविकालीन चखुँहिटी, जमलको तीनधारा, सुन्धारा, पुरानो बसपार्क

वाम गठबन्धन तोड्ने भन्दै कुर्लिंदै हिँड्नेहरुले केही गर्न सक्दैनन् : नेपाल

बुधबार रिपोर्टस् क्लबले राजधानीमा गरेको साक्षात्कारमा उनले ‘वाम गठबन्धन तोड्ने भन्दै कुर्लिंदै हिँड्नेहरुले केही गर्न सक्दैनन्’–भने । उनले नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको कार्यव्यस्तताका कारण एकता वार्तामा ढिलाइ

प्रमुख निर्वाचन आयुक्तको प्रश्न–‘प्रदेशसभा निर्वाचनको नतिजा कहाँ बुझाउने ?’

नेकपा एमालेका भ्रातृसंगठन अखिल नेपाल महिला संघका अध्यक्ष गोमा देवकोटाको नेतृत्वमा रहेको प्रतिनिधिमन्डलले प्रस्तुत् गरेको ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त डा. यादवले आयोगको छविलाई धुमिल र कमजोर बनाउने काम नगरिदिन राजनीतिक

राजधानी माग्दै डोटीमा आन्दोलन चर्कियो (१० तस्वीर)

मंगलबारसम्म शान्तिपूर्णरुपमा भइरहेको दबाबमूलक आन्दोलन बुधबार बिहानैबाट हडतालमा परिणत गरिएको हो । बुधबार बिहानैदेखि डोटीका विभिन्न स्थानमा स्वतस्फूर्तरुपमा जुलुस तथा र्‍याली निस्किएको थियो । ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ

मैले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन : दाहाल

पार्टी कार्यालय पेरिसडाँडामा पार्टीनिकट जनवर्गीय संगठनले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रमपछि सन्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले भने–‘परिणाम सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको सहज मार्गप्रशस्त गर्दा उचित

‘अस्थायी राजधानी तोकिएको छैन’

नेपालको संविधानको धारा २८८ को उपधारा (३) बमोजिम प्रदेशको कार्यसन्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएकाले यस सम्बन्धमा भ्रममा नपर्न उक्त कार्यालयका प्रवक्ता तथा सहसचिव हरिप्रसाद पन्थीद्वारा बुधबार

प्रदेश राजधानी माग्दै धनकुटामा आमहडताल (१० तस्वीर)

हडतालका कारण बुधबार बिहानैदेखि धनकुटा बजार बन्द रहेको छ । कोसी राजमार्गमा सवारी–साधन गुडेका छैनन् । सवारी–साधन बीच बाटोमै रोकिँदा यात्रीहरु अलपत्र परेका छन् । सवारी–साधन नचल्दा धनकुटासहित तेह्रथुम, संखुवासभा

चोरीका ७ मोटरसाइकलसहित युवक समातिए

पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–९ बैरियाटोलका १८ वर्षीय मोहम्मद मजिद रहेका छन् । उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न

पदीय भागबन्डाले पार्टी एकतामा कुनै असर पर्दैन : भुसाल

बुधबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा भुसालले दुई पार्टीका अध्यक्षबीच भएको सहमति र पार्टी एकता संयोजन समितिको संवादअनुरुप नै पार्टी एकता छिट्टै हुने र पदीय भागबन्डाले एकतामा असर नपर्ने