Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


राष्ट्रिय ह्यान्डबलमा पश्चिमाञ्चलको विजयी सुरुआत

पोखरा रंगशालामा भएको १८औं पुरुष ह्यान्डबल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम पश्चिमाञ्चल विकास क्षेत्रले विजयी सुरुआत गरेको छ । पश्चिमाञ्चलले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई ३०–२२ गोलले पराजित गरेको

सशस्त्र र आर्मी राष्ट्रिय महिला लिग फुटबलको सुपर लिगमा

बुधबार सातदोबाटोस्थित एन्फा कम्लेक्सको खेल मैदानमा भएको खेलमा सशस्त्रले मध्यमाञ्चल विकास क्षेत्रलाई १४–० ले पराजित गर्‍यो । सशस्त्रको जितमा सावित्रा भण्डारी एक्लैले ८ गोल गरिन् । सावित्राले यसअघि भएको पहिलो

उत्तर र दक्षिण कोरियाबीच दुई वर्षपछि हटलाइन टेलिफोन सुरु

दक्षिण कोरियाले उत्तर कोरियाबाट बुधबार फोन आएको बताउँदै यसको पुष्टि गरेको हो । हटलाइन पुनः सुरु गरिनुलाई महत्वपूर्ण भन्दै दक्षिण कोरियाले यसले संवादको राम्रो वातावरण सिर्जना गरेको जनाएको छ ।

सप्तरीमा चिसोका कारण दुईजनाको मृत्यु

मृत्यु हुनेमा दैनिक मजदुरी गरेर जीवनयापन गर्दै आएका छिन्नमस्ता गाउँपालिका वडा नम्बर–१ वीरपुरका ३६ वर्षीय कुल्दीप राय र सोही वडाअन्तर्गत् वरहीटोलका ३५ वर्षीय रामदयाल राम छन् । तीन दिनयता बिहानैदेखि

डडेल्धुरामा क्षयरोगको उपचारका लागि नयाँ पद्धति सुरु

अत्यावश्यक उपकरणसहित बुधबारदेखि बहुऔषधि प्रतिरोधात्मक उपचार पद्धति सन्चालनमा ल्याइएको हो । उपक्षेत्रीय अस्पताल डडेल्धुराको परिसरमा डामियन फाउन्डेसन बेल्जियममा आबद्ध विद्यार्थीको स्वयंसेवाअन्तर्गत् करिब २७ लाख ६६ हजार रुपैयाँमा निर्माण गरिएको सात

‘प्रत्येक नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच पुर्‍याइन्छ’

बुधबार काठमाडौंको टोखास्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको पाँचौं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले प्रत्येक नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच पुर्‍याउने बताए । राज्यले शिक्षा र स्वास्थ्यमा लिने नीतिलाई अस्पतालहरुले पनि सहयोग गर्नुपर्ने

‘पुस १९ वर्षकै चिसो दिन’

उपत्यकाको तापक्रम बुधबार २.२ डिग्री सेल्सियसमा झरेको विभागका मौसमविद् वरुण पौडेलले बताए । यसअघि, पुस १ गते उपत्यकाको तापक्रम २.८ डिग्री सेल्सियस थियो । जिरी, जोमसोम र जुम्लाको तापक्रम बुधबार

मतगणनाका मुचुल्का र मतपत्र झिकाउन सर्वोच्चको आदेश

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले बुधबार प्रदेश ‘क’मा निर्वाचनका समयमा प्रयोग भएका मुलुल्का र मतपत्र झिकाउने आदेश दिएको हो

एमाले–माओवादी केन्द्रबीच पार्टी एकता कहाँ अल्मलियो ?

एकता प्रक्रियाअघि बढाउन बनेको दुई दलका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक बस्न नसकेपछि विभिन्न आशंका उब्जिरहेका छन् । गत असोज १७ गते चुनावी तालमेलको घोषणा गरेर चुनावलगत्तै पार्टी

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी विद्यार्थीबीच झडप, चारजना घाइते

जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीबीच बुधबार क्याम्पसमै झडप भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार सामाजिक सञ्जालमा