‘प्रत्येक नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच पुर्‍याइन्छ’ • Image Khabar Image Khabar


‘प्रत्येक नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच पुर्‍याइन्छ’


Imagekhabar
१९ पुष २०७४, बुधबार १९:०६

‘प्रत्येक नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच पुर्‍याइन्छ’

बुधबार काठमाडौंको टोखास्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको पाँचौं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले प्रत्येक नागरिकको शिक्षा र स्वास्थ्यमा पहुँच पुर्‍याउने बताए ।

राज्यले शिक्षा र स्वास्थ्यमा लिने नीतिलाई अस्पतालहरुले पनि सहयोग गर्नुपर्ने पोखरेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्