पदीय भागबन्डाले पार्टी एकतामा कुनै असर पर्दैन : भुसाल • Image Khabar Image Khabar


पदीय भागबन्डाले पार्टी एकतामा कुनै असर पर्दैन : भुसाल


Imagekhabar
१९ पुष २०७४, बुधबार १५:०९

पदीय भागबन्डाले पार्टी एकतामा कुनै असर पर्दैन : भुसाल

बुधबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा भुसालले दुई पार्टीका अध्यक्षबीच भएको सहमति र पार्टी एकता संयोजन समितिको संवादअनुरुप नै पार्टी एकता छिट्टै हुने र पदीय भागबन्डाले एकतामा असर नपर्ने बताइन् ।

उनले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणपश्चात कसले सरकारको नेतृत्व गर्ने भन्ने विषय गौण हुने पनि बताइन् ।

एमाले अध्यक्ष केपी ओली केही अस्वस्थ हुँदा एकताको छलफलमा ढिलाइ भएको भन्दै उनले ओली स्वस्थ्य भएसँगै पार्टी एकीकरणले तीव्रता पाउने उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्