२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रुकुम पश्चिममा हवाई सेवा थपियो


0
Shares

बिरामी, गर्भवती, घाईते र अत्यावश्यक यात्रुको मागलाई ध्यानमा राखेर सेवा थप गरिएको नेपाल वायु सेवा निगम सल्ले स्टेशन रुकुमका प्रमुख अमरदीप राईले बताए ।

रुकुमबाट काठमाडौंका लागि ५ हजार ४ सय भाडा कायम गरिएको छ भने रुकुमबाट नेपालगञ्जका लागि २ हजार १ सय भाडादर कायम गरिएको छ ।

दुर्गम जिल्लाका विरामी, गर्भवती, घाईते र अत्यावश्यक कामका यात्रुलाई पहिलो प्राथमिकता दिदै आएको सेवाबाट रुकुमेली यात्रुलाई केही राहत हुनेछ ।